कनकाई अनलाईन बिर्तामोड मंसीर । निर्वाचन नजिकिदै जाँदा झापाको क्षेत्र नं. २ बाट विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर वढेकोे छ । राजपाका केन्द्रीय सदस्यसहित नेकपा माले, नेपाली कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम पार्टी र तिनका भातृ संगठनका जिम्मेवार कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका…
कनकाई अनलाईन नेपाली कांग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली कांग्रेस पार्टीको तुलना राजा खोज्ने दलसित हुन नसक्ने वताएका छन् । नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत भदरको्र झापा चोकमा आज आयोजित चुनावी…
प्रकाश पौडेल धुलावारी । चुनावको मिति नजिकिदै गर्दा माहोल पनि तातिदै गएको छ । क्षेत्र नं. १ मा त अझ चुनावी माहोल एउटा उत्सवमय बनिरहेको छ । बढ्दै गएको चिसोमा मतदातालाई न्यायोपनसँगै विश्वास जित्न दल तथा उम्मेद्वारले गीत सङ्गीतलाई पनि साथसाथै अघि बढाएका छन् । बाम गठबन्धनले चर्चित जनवादी गायकहरुलाई…
झलकसिंह दर्लामी एक शान्त र भद्र शालिन व्याक्तित्व हुनुहुनछ । गमेर सटिक मात्रै वोल्ने इमान्दार नेताको छवि बनाउनुभएका दर्लामी माओवादीको केन्द्रिय राजनितिमा समेत हावी रहनुभएको छ । पार्टीको पोलिटव्युरो सदस्य समेत रहनुभएका दलार्मी हाल आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ को प्रदेश क अन्र्तगतको…
लीलाराज झापाली सुरुङ्गा , मंसिर १३ गते ।झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा वजारमा भएको मतदानमा रुख चिन्ह नभएको २०० वढी मतपत्र भेटिएको छ । बुधवार दिउसो भएको मतदानमा यस्तोखाले मतपत्र भेटिएको हो । तर यो वास्तविक निर्वाचनमा नभएर निर्वाचनमा हुने वदर मत घटाउन तथा निर्वाचन सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले…
लीलाराज झापाली विर्तामोड मंसिर १४ गते । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली कांग्रेसले आफुनै संविधानको जनक भन्नथालेको भन्दै कांग्रेसलाई जवरजस्ती समातेर घिसारेर एमालेले संविधानमा सहि गर्न लगाएको वताउँनुभएको छ । झापाको संयुक्त वाम तथा राष्ट्रवादीहरुको झापा क्षेत्रनम्बर २ को विर्तामोडमा आयोजित चुनावीसभालाई सम्वोधन गदै नेता ओलीले उक्त…
कनकाई अनलाईन विर्तामोड , मंसिर १२ गते ÷ प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा आचारसंहिता विपरित झापाका सरकारी शिक्षक र कर्मचारीहरु चुनावी प्रचार प्रसारमा जुट्न थालेको पाइएको छ । २१ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा सरकारी कर्मचारी र शिक्षक नेताहरु चुनावी प्रचारप्रसारमा जुट्न थालेका हुन् । शिक्षण…
लीलाराज झापाली शिवसताक्षी नगरपालिका ११ नम्बर वार्डमा एउटा गाउँ छ जसको नामै बामे डाँडा छ । देशका प्राय सवै निर्वाचनमा यस क्षेत्रका स्थानीय वाशीले ९० प्रतिशत भोट बाम घटकमा हाल्ने गरेका छन । यस गाउँमा राष्ट्रवादी वाम गठबन्धनका प्रदेशसभा क का उम्मेद्धार झलकसिंह दर्लामीले गरेको चुनावी भाषण जस्ताको त्यस्तै हामीले…
सागर गौतम खुदुनाबारी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९ल्ऋभ्, ल्भ्एब्ी० झापाले शनिवार विर्तामोड स्थित रिसव होटल हलमा विभिन्न पार्टीका नेताहरु, उम्मेद्वारहरु तथा शैक्षिक व्यक्तित्वहरुको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जि.स.स.सभापती सोमनाथ पोर्तेल, शिक्षक महासंघ अध्यक्ष तेज प्रसाद चम्लागाई, देवी मा.वी. अध्यक्ष ज्ञानीराम प्रसाई, विवेकशिल साझा पार्टीका प्रदेश सभा…
कनकाई अनलाईन सिबसतासी ८ मा काङ्ग्रेस को घर दैलो तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न । सिबसतासी को वाड ८ मा नेपाली काङ्ग्रेस को घर दैलो तथा पार्टी प्रबेस कार्यक्रम सम्पन भयेको छ कार्यक्रम मा नेकपा एमाले लगायत पार्टी परित्यग गरि ४०० बढी नेता कार्यकर्ताले काङ्ग्रेस प्रबेस गरेका छन । नबप्रबेसिलाइ…