राजनीति
Image

काठमाडौँ, माघ २९ गते । नेकपा माओवादी ९केन्द्र०ले प्रतिनिधि सभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावाली निर्वाचन आयोगमा सोमबार बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमवार बुझाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, प्रतिनिधिसभा तर्फ निर्वाचित समानुपातिक सदस्यको नामावली लगभग टुङ्गो लागिसकेको छ, पार्टी…

Image

भीमप्रसाद अधिकारी “भन्छन् नि, राष्ट्रिय राजनीति बारे जान्नु बुझ्नु केहि छैन”। “काग कराउदै गर्छ,......निर्णय कार्यान्वयनमा ढिलाई गर्नू हुन्न”। “अध्ययन सहितको अनुुभव हुनु पर्यो नि, यो उचाईबाट आकलन गर्न”। “यस्ता लाल बुझक्क्डहरु धेरै देखियो”। आदि जवाफहरु ठूला नेताहरुले तल्लो तहका कार्यकर्ताहरुलाई पटक पटक लगाउदै आएका छन् । जब जब नेतृत्वका बोली,…

Image

कनकाई अनलाईन भद्रपुर, ।     नेकपा माओवादी केन्द्र भद्रपुर नगरका वडा कमिटीले विभिन्न वडाका वडा भेला सम्पन्न गरेको छ ।   वडा भेला अन्र्तगत आज वडा नम्वर ९ र ७ को वडा भेला तथा नेतृत्व चयन सम्पन्न गरिएको छ । वडानम्बर ९ को वडा भेलाले दिननाथ उप्रेतीको अध्यक्षतामा सर्वसम्मत २५ सदस्यीय वडा…

Image

कनकाई अनलाईन । अखिल क्रान्तिकारी र वाइसिएल झापाले झापा बाट निर्वाचित माओवादी पार्टीका सांसदलाई सम्मान गरेको छ । झापाको सुरुङ्गास्थि चर्चित पर्यटकिय स्थल जामुनखाडी सिमसारमा विशेष कार्यक्रमका विच झापा क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्रकुमार कार्की पार्थ यसैगरी प्रदेशसभामा निर्वाचित झापा ४ को प्रदेश क बाट निर्वाचित झलकसिंह दर्लामी शन्देश…

Image

कनकाई अनलाईन पार्टीको अत्यासित हारपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा गाउँपालिकामा जिम्मेवार कार्यसमितिका पदाधिकारी नेताहरुले धमाधम राजीनामा दिन थालेका छन । पार्टीको क्षेत्रनम्बर ४ का क्षेत्रिय सचिव रुपनारायण बजगाईँ सहित आधा दर्जन नेताले आज राप्रप्रा झापा गाउँपालिकामार्फत राजीनामा दिएका हुन । यसरी राजीनामा दिनेमा राप्रप्राका झापा गाउँपालिकाका वर्तमान सचिव तथा गत…

Image

कनकाई अनलाईन सुरुङ्गा , पुस २० गते । नेपाल सरकारका पुर्व सुचनातथा संचारमन्त्री तथा नवनिर्वाचित सांसद सुरेन्द्रकुमार कार्कीले अवको कम्युनिष्ट्रहरुको मुख्य लक्ष्य भनेको समाजवाद रहेको वताउँनुभएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहनुभएका नेता कार्कीले माक्सले तत्कालिन समयमा व्याख्या गरेको समाजवाद र साम्यवादको अर्थ त्यसवेलाको युरोपपियन मुलुकलाई लक्ष्यित गरेको…

Image

उपेन्द्र पोखरेल २३ मंसिर, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ स्थित असिग्राम मावि, रुवाखोला केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरले दुईवटा सन्देश दिन्थ्यो । पहिलो, उनी अब बूढेसकालमा प्रवेश गरिसकेका छन् । र, दोस्रो, २६ वर्षयताका नौ वटा चुनावमा मत खसालेको विद्यालय र त्यहाँसम्म पुग्ने बाटो…

Image

लीलाराज झापाली  कनकाई अनलाईन सुरुङ्गा । , मंसिर २५ गते । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले जितेर गएका जनप्रतिनिधिले जनताको हितप्रतिकुल काम गरेको पाइएमा आफुलाई रिर्पोट गर्न अनुरोध गर्नुभएको छ ।   झापाको कनकाई नगरपालिका सुरुङ्गा चोकमा सोमवार आयोजित विहत विजयीसभालाई सम्मोधन गर्नुहुदै नेता ओलीले रातदिन नभनी जनताले…

Image

२४ मंसिर, काठमाडौं । एमाले(माओवादीको वाम गठबन्धनले हिमाली र पहाडी क्षेत्रमा एकपछि अर्को सफलताको झण्डा फहराइरहेका छन् । कांग्रेस धेरै ठाउँमा हारेको छ । तर, प्रदेश नम्बर २ को अवस्था चाहिँ ठीक उल्टो छ । पहाडमा वाम गठबन्धनले बाजी मारेजस्तै मधेसमा राजपा(फोरमको गठबन्धनले बाजी मारेका छन् ।   पहाडमा वामपन्थीहरुको…

Image

लीलाराज झापाली विर्तामोड , मंसिर २४ गते । झापा जिल्लामा गत २०४८ सालको चुनावको कम्युनिष्ट्र पुरानो विरासत फेरि दोहोरिएको छ । झापाका यसवर्ष समेत ५ प्रतिनिधिसभा र १० प्रदेशसभाको निर्वचनमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेद्धार विजयी हुनसफ लबनेका छन । झापा क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा…