सूर्यप्रसाद अधिकारी सुरुङ्गा/जामुनवारी पूर्वकै प्रसिद्ध तथा पर्यटकिय क्षेत्रका रुपमा प्रचलित सामुदायिक वनको रुपमा स्थापित जामुनबारी सामुदायिक वनको नयाँ नेतृत्व पनि ज्यार्दै रस्साकस्सीका विच चुनावी प्रक्रियाबाटै आउने भएको छ । नयाँ नेतृत्वमा लागि निर्वाचनको मिति यहि भदौ २७ गते पर्सी हुने ६ मुख्य पदका लागि…
द्रोण अधिकारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा समाजवादका प्रखर वक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले वि पीको समाजवाद अनुसरण गरेकै कारण हिमाल, पहाड र तराइको एकता सम्भव भएको बताएका छन् । १ सय ४ औं वि पी जयन्तीको अवसरमा भद्रपुर १० चन्द्रगढी स्थित वि पी चौकमा नेपाली काँग्रेस भद्रपुर नगर समितिले…
कनकाई अनलाईन जन नायक वी पी कोइरालाको १ सय ४ औं जन्म जयन्तिको अवसर पारेर भद्रपुर स्थित मेची अञ्चल अस्पताल सरसफाई तथा विरामीलाई फलफुल वितरण सम्पन्न गरिएको छ । नेपाल महिला संघ झापा क्षेत्र नम्बर ३ तथा नेपाली काँग्रेस भद्रपुर नगर समितिको सम्युक्त आयोजनामा अस्पताल परिसर सरसफाई तथा विरामीलाई फलफूल…
कनकाई अनलाईन बहुप्रतिष्ठित कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा स्वतन्त्रको प्यानलले सम्मानजनक हार व्याहोरेको छ । नेपालकै पूरानो सामुदायिक वनको निर्वाचनको मत परिणामले कनकाई नगरका सबै राजनैतिक दलको प्रतिष्ठामा हिलो लागेको छ । कनकाई सामुदायिक वन समुहको निर्वाचनमा सर्वसम्मर्तको नेतृत् वगर्ने भन्दै सवै दलहरु एक भएर एमालेका ख्याम…
कनकाई अनलाईन / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने र युवाको विशाल फौज हेर्ने इच्छा रहेको बताएका छन् । वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले सबै माओवादीलाई एकताबद्ध गर्ने र सुदृढ संगठन बनाउने अभियानमा लागेको बताए । पूर्व माओवादीहरुलाई पार्टी एकताका लागि आहृवान गर्दै…
कनकाई अनलाईन । । झापासंग सिमाना जोडिएको भारतको दार्जिङग् जिल्ललाको सिलगुडी वाट आफनो भाई उदय हाङग् फागो लाई भारतीय प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै पिडित परिवारको तर्फ वाट तत्काल उद्धार गराई दिन माग गर्दै े जिल्ला प्रशासन कार्यलय झापा मार्पmत प्रधानमन्त्रीको कार्यलय सिंह दरवारलाई ज्ञापन पत्र वुझाएका छन् ।…
कनकाई अनलाईन । जिल्ला समन्वय समिति झापाका नव निर्वाचित पदाधीकारीहरुले कार्यभार ग्रहण गरेका छन् । झापा जिल्लाको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधीकारीहरुलाई निर्वाचित प्रमाण पत्र तथा सफत ग्रहण गराए पश्चात कार्यभार ग्रहण गरेका हुन् । प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले नव निर्वाचित सभापति सोमनाथ पोर्तेल तथा उपसभापति मिना…
कनकाई अनलाईन । झापा जिल्ला समन्वय समिति झापामा एमालेको सिङगो टिम निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित पदाधिकारीले पदको सपथ समेत लिएका छन । जिल्ला निर्वाचनले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा एमाले प्यानकाले मात्रै उम्मेद्धारी दिएपछि एमालेको पुरै प्यानललै झापामा विजयी भएको हो । जिल्ला समन्वय समिति झापाको प्रमुखमा सोमनाथ पोर्तेल…
कनकाई अनलाईन । झापा । नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले झापा, उदयपुर र भोजपुरका जिल्ला समन्वय परिषद् ९जिपस० प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले जिल्ला समन्वय परिषद् झापाको प्रमुखमा दलित नेता सोमनाथ पोर्तेल र…
कनकाई अनलाईन । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै कनकाई नगरपालिकाका मेयर तथा प्रतिनिधिले समेत जनतासग प्रतिनिधि कार्यक्रमको सुरुवात गरेका छन । पुर्व प्रधानमन्त्री ओलीले यस्तो कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रत्यक्ष प्रशारण गरिने गरिएको थियो । कनकाईको कार्यक्रम हरेक महिनाको अन्तिम विहिवार फरकफरक स्थानमा गरिने गरिएको छ । यसपटक…