फोटो ग्यालरी
Image

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ४ मा अवस्थित सिंहदेवि आधारभुत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपैँया निकासा गरेको पाइएको छ । राष्ट्र«पति शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपैँया पाएको थियो । उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि…

Image

कनकाई अनलाईनवाउन्स चेक मुद्धामा फरार सुुचीमा रहदै आउनुभएका झापा सुरुङ्गाका दिलकुुमार कार्कीलाई आज विहान इलाका प्रहरी कार्यालय सुुरुङ्गाले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की राष्ट्रिय लेवलका पुर्व…

Image

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा अवस्थित कनकाई बिर्ता अर्जुन नविकरणीउ उर्जा तथा फोहोर मैला व्यावस्थापन कम्पनीमा स्थानीयले लगाइदिएको ताला आज विहानबाट खुलेको छ ।आज कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष प्रताप राई बलराम लगायातको रोहवरमा नविकरणीय उर्जा र स्थानीयबिचको छलफल र सहमतिपछि गाउँलेले लगाएको ताला खोलेका हुन । उर्जा…

Image

कनकाई अनलाईनप्रदेश एकको नाम लिम्बुुवान राख्नुपर्ने माग राख्दै लिम्बुुवान किरात संयुक्त सङर्ष समिति झापाले झापा सदरमुकाम चन्द्रगढीमा प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान…

Image

कनकाई अनलाईनझापमा एक बर्षको अवधिमा सवारी दुर्घटनामा परि ११६ जनाले ज्यान गुमाउनुुपरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार यस आर्थिक बर्षमा परि विभिन्न सडक दुर्घटनामा परि मानिसले ज्यान गुमाएका हुुन । जसमा सबैभन्दा वढी मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनु परेको छ । जसमा ५ जना बालबालिका सहित ९६…

Image

कनकाई अनलाईनझापामा जुवा खेलाउने र सोहि समुुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ ।जुवा खेलाउने समुुहले आफै उस्काउने र महगो मिटर ब्याजमा पैसा लगानी गरि चेक काटन लगाई चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाईएको छ । सो कार्यमा…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाबाट कोरिया कामदार पठाउने काम पुुर्णरुपमा असफल भएको छ । छोटो समयमा राम्रो आम्दामी हुुने र काम पनि सिकिने भन्दै कनकाई नगरपालिकाले यस क्षेत्रका ५ सय भन्दा वढी नगरवाशी युुवालाई कोरिया पठाउने तयारी स्वरुप सुुरुमा १६ जनालाई कोरिया पठाएको थियो । तर १६ जनामध्ये एक जना मात्रै युुवा…

Image

कनकाई अनलाईननेपाल भारत सिमा चेक चेक प्वाइन्टस्थित मेचीनगरस्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले अबैध भारतीय नोट सहित ५ भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ । मेचीनगर–८ धुुलावारीमा सञ्चालित पाच तारे होटल मेची क्राउन (एचएमसी) को गाडीमा नेपालतर्फ आइरहेका भारतीय ५ नागरिकलाई भारतीय नगद ५ लाख २१ हजार सहित सशस्त्र प्रहरी…

Image

कनकाई अनलाईनछोटो समयमा कनकाई नगरमा राजनैतिक र सामाजिक गतिविधिमा नेतृत्वदायी भुुमिकामा रहेको स्वतन्त्र नागरिक अभियानले आज सुुरुङ्गा बजारमा सरसफाई अभियान संचालन गरेको छ ।सामाजिक अभियान्ता शेरबहादुुर थापाको नेतृत्वमा रहेको सय वढी अभियानकर्मीले सुुरुङ्गा बजार सरसफाई गरेको हो ।हाम्रो कनकाई हाम्रो गौरव भन्ने नारासहित सरसफाईमा जुुटेका अभियानकर्मीहरुले हातमा झाडुु लिएर फोहोर…

Image

कनकाई अनलाईनलामो समयदेखि अव्यवस्थित तथा भुुमिहिन रुपमा बसोबास गर्दै आएको झापा बुुद्धशान्ति गाउँपालिकाका २८ घरपरिवारका सदस्यले भुुमि आयोगबाट एकसाथ जग्गाको धनीपुुर्जा बितरण गरिएको छ ।भुमि आयोगका केन्द्रिय अध्यक्ष केशवकुुमार निरौलाको हातबाट अव्यवस्थित बसोबासी र सुुकुुमबासीहरुलाई पहिलोपटक प्रमाणपत्र वितरण गरिएको हो ।यस अघि सुकुम्बासी र दलितहरुलाई धनिपुर्जा वितरणको कार्यक्रम भएको छ…