समाचार
Image

काँकडभिट्टा, पुस २१ गते । मुलुकले समृद्धिका रंगीन सपना बुनिरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाब गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट अझै मुक्ति पाएका छैनन् । नेपाल चिया विकास निगमअन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ सयमध्ये ३ सय मजदूर बगानकै आवासमा बसोबास गर्छन् ।…

Image

१९ पुस, काठमाडौं । काठमाडौंका मुख्य भित्री शहर ९कोर सिटी एरिया० पनि चार पांग्रे सावारी निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो ।भित्री शहर पर्ने वडाका वडाध्यक्षहरुले महत्वपूर्ण मानिएका क्षेत्रमा दुईपांग्रे सवारीलाई…

Image

कनकाई अनलाईन सुरुङ्गा, पुस १८ । हामी सेवा गर्छौ भन्ने नारा लिएर अमेरिकाको सिकागोवाट सुरु गरिएको लायन्स क्लब इन्टरनेशनल सेवामा नै समर्पित्त देखिन्छ । झापाको कनकाई नगरपालिकामा रहेर सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ कनकाई सुरुङ्गाले झापा २०७४ सालको जाडोको सुरुवात सँगसँगै विभिन्न ठाउँमा जाडोका सामग्री वितरण गरेको छ ।…

Image

कनकाई अनलाईन सुरुङ्गा , पुुस १७ गते । झापामा पछिल्लो समय दिउसै पार्किङ्ग गरि राखिएका मोटरसाइकल चोरी हुनथालेपछि मोटरसाइकल धनीहरु चिन्तित बनेका छन । खासगरी अस्पताल परिसर , पिकनिक स्पोर्ट तथा शैक्षिक संस्थाभित्र पार्किङ्ग गरिराखिएकै अवस्थामा मोटरसाईकल हराउन थालेपछि मोटरसाईकल चोरी भएको भन्दै दैनिक प्रहरीकोमा समेत उजुरी आउनेक्रम वढेको इलाका…

Image

आइपी भट्टराई जेष्ठ नागरिक संघ कनकाई नगरपालिकाको ३ नम्बर वार्ड समितिमा पुन अध्यक्षमा रघुनाथ भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संघको दोस्रो साधरणसभाबाट अध्यक्षमा भट्टराई पुन अध्यक्षमा चयन हुनुभएको हो ।       ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा धनमाया चिमरिया सचिवमा ओमनाथ दाहाल , सहसचिवमा , घनश्याम वराल…

Image

मेचीनगर । पूर्व संसद उषा गुरुङ्गले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा अपाङ्ग आवाशिय बालबालिका बिध्यालयमा खाद्यन्न लगायतका सामाग्री आइतबार प्रदान गर्नु भयो । पूर्व संसद गुरुङ्गले स्वर्गीय पिता गणेश बहादूर र माता नन्द कुमारी गुरुङ्गको स्मृतिमा मेचीनगर –७ स्थित समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समितिद्वारा सञ्चालित अपाङ्ग आवाशिय…

Image

कनकाई अनलाईन ।  कनकाई साप्ताहिक तथा कनकाई अनलाईनका झापा गाउँपालिका समाचारदाता तथा नेपाल मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष अधिकारकर्मी मसुरिदिन अन्सारीको दुैवै मृगौला विग्रिएर दुखद निधन भएको छ । अन्सारीको गत शनिवार मृगौला डाइलिसिसका क्रममा मेची अंचल अस्पताल भद्रपुरमा मृत्युभएको छ । २ वर्षदेखि दुवै मृगौला विग्रिएर उपचाररत अन्सारी उनकी…

Image

कनकाई अनलाईन । १५ सैँयाको सुविधासम्पन्न बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको व्यावस्थापन समिती उपाध्यक्षमा लायन्स क्लव अफ कनकाईका अध्यक्ष तथा स्वास्थ्यकर्मी सुरेन्द्रकुमार प्रधान चयन हुनुभएको छ । नेपाल सरकारवाट सोझै नियुक्त हुने यो पदमा झापा कनकाई नगरपालिका ३ निवासी प्रधान चयन हुनुभएको हो । अस्पतालको संरक्षकमा कनकाई नगरपालिकाका प्रमुख…

Image

कनकाई अनलाईन । सुरुङ्गा , कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी मजदुर नेता गंगाराम चिमरियाले आफ्नै घरमा डोरीको पासो लगाएर आज दिउसो आत्महत्या गर्नुभएको छ । ५६ वर्षिय चिमरियाले आज दिउसो आफ्नै घरमा आत्महत्या गर्नुभएको हो । दिउसो १ वजेतिर चिमरिया आत्महत्यागरेको अवस्थामा घरमै भेटिएको हो । उनको शव अहिले पोस्टम्याटमका…

Image

लीलाराज झापाली  कनकाई अनलाईन , मंसिर १ गते । सतविउ छर्न पुर्वको चर्चित धार्मिक क्षेत्र अर्जुनधाराधम जानेक्रममा माइक्रोको ठक्करबाट झापा दमक ३ का एक दम्पतीको मृत्युभएको छ । पुर्वपश्चिम राजमार्गको कनकाई नगरपालिका १ जुके कल्भट भन्ने स्थानमा शुक्रवार करिव ७ ः ३० वजे पश्चिमबाट पुर्वतर्फजादै गरेको मे १ प ९८९९…