कनकाई अनलाईन झापामा रोकि राखेको जिपमा मोटरसाइकलले ठक्कर दिदा दुई युवकको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग स्थित शिवसताक्षी १० माइधारमा रोकि राखेको बा ३ च ३१३८ नम्बरको बुलेरो जिवमा मे ४ प ३२ नम्बरको मोटरसाईकल बिहिवार दिउसो २ ः ३० बजे ठक्कर खादा मोटरसाइकलमा सवार ताप्लेुङ्ग फुङ्लिङ नगरपालिका…
कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी भएको छ । बिहिवार सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना शुक्रबार विहान १० बजे सार्वजनिक गरिएको छ । जसमा अध्यक्षमा लोकतान्त्रिक प्यानलका अध्यक्ष त्रिलोचन चिमरिया सहितको सिङ्गो प्यानलै बिजयी बनेको हो ।यस अघि बरिष्ठ उपाध्यक्षमा बाम प्यानलबाट…
कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि आज भएको निर्वाचनमा १२६१ म्त खसेको छ । आज बिहान ८ ः ३० बजेदेखि भएको निर्वाचनमा कुल १३ सय ८५ मतदातामा १२ सय ६१ मत खसेको निर्वाचन अधिकृत प्रकाश चुडालले बताउनुभयो । हाल यो समाचार तयार पार्दा साढे नौ बजेसम्म मतगणना…
कनकाई अनलाईन । नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया ,…
कनकाई अनलाइन झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ । आज आइतवार दिउसो १ बजेतीर माइखोलामा पैँसा टिप्न आएका केहि स्कुले केटाहरुको समुहले लगाएको आगो जंगलमा फैलिन खोजेको र कनकाई वनका कार्यसमिति , सदस्यहरु इलाका प्रहरी कार्यालय , कनकाई उद्योग वाणिज्य संघका पदाधिकारी , वनका कर्मचारी र…
कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापाली गायक सुमित पाठक नेपाल आइडल सिजन दुइको उपाधि नजिक पुगेका छन । आइडलका सबैभन्दा कान्छा गायक पाठक यसपटक पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ भित्र पर्न सफल बनेका हुन । यदपि यस अघिल्लो…
कनकाई अनलाईन पत्रकार महासंघ झापाले आफ्ना सदस्यहरुलाई पत्रकार सम्मेलन वा कुनैपनि संघ संस्थाको कार्यक्रममा जादा खाम लेनदेन नर्गन नगराउन आग्रह गरेको छ । आज पत्रकार महासंघ झापाको कार्यालयमा बसेको महासंघको नियमित बैठकबाट झापाका सबै पत्रकारहरुलाई पत्रकार सम्मेलन वा अन्य कार्यक्रममा जादा यातायात खर्च वा अन्य वहानामा लिइने खाम नलिन आग्रह…
कनकाई अनलाईन कनकाई बहुुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक तथा यस क्षेत्रका प्रेसकर्मी कुलेन्द्र मैनालीको आज विहान दुःखद निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरका विरामी मैनाली हिजोबाट स्वास्थ्यमा थप जटिलता थपिएपछि उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि मैनालीलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल…
कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध…
कनकाई अनलाईन झापाको विएण्डसी हस्पिटलमा एक मजदुरको छिनेको हात जोडिएको छ । मोरङ्ग , रङ्गेली नगरपालिका ५ का ३५ बर्षिय प्रविन मण्डलको इटहरीस्थित आकाश फुड्र्समा काग गर्नेक्रममा छिनेको हात झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा जोडिएको हो । मण्डलको गत असोज २२ गते फ्याक्ट्रीमा मेशिन सफा गर्नेक्रममा साथीले अचानक मिशिनको स्वीज अन…