Browsing: स्थानीय समाचार

कनकाई अनलाईनकावासोती, फागुन २१ गते । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ ।…

लीराराज झापालीनेपाल कम्युष्टि पार्टीको मक्का मदिनाका रुपमा मानिदै आएको झापा र इलामको सिमाना पर्ने सुखानीमा आज नेकपाका दुवै पक्षले आआफ्नो…

बिर्तामोड , फागुन २० । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ ।वीरता लेडी जेसीजका…

कनकाई अनलाईनप्रदेश सरकारले जंगली बन्यजन्तुको संरक्षण र सुरक्षित वाँस स्थानका लागि छनौट गरेको जामुनवारी सामुदायिक वन क्षेत्रभित्र एक थान भरुवा…

शरणामती,फागुन १९।झापा गाउँपालिकाका सबै वडामा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने कार्य सुरु भएको छ। पालिकाका सबै वडाहरुमा टोल बिभाजन गरि…

झापा, फागुन-१९ गते ।झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र…

कनकाई अनलाईनप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा संचालित बिएण्डसी टिचिङ्ग हस्पिटलले चाडै टिचिङ्ग अस्पतालको सम्बोधन पाउने बताउँनुभएको छ ।आज बिर्तामोडमा…

लीलाराज झापालीप्रधानमन्त्री केपी शर्मा ओलीले सांसदप्रति आफ्नो कहिल्यैपनि नकरात्मक भुमिका नरहने बताउँनुभएको छ । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन…

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कपको फाइनल प्रतियोगिता हुनु अघि झापा गाउँपालिकाका कर्मचारी र…

मदरगाछ,फागुन १८।दिपज्योती युवा क्लब झापा गाउँपालिका वडा न ७ को आयोजनामा संचालित अध्यक्ष कप फुटवल प्रतियोगिताको फाईनेल खेल मंगलबार सम्पन्न…