शिक्षा
Image

लीलाराज झापाली राष्ट्रपति बिद्यादेवि भण्डारी बुधवार ( आज ) झापाको दुई स्थानमा आधुनिक र आर्गनिक खेतीको अवलोकनका लागि झापा आउने झापामा सुरक्षा व्यावस्था कडा पारिएको छ । झापाको शिवसताक्षी नगरपालिका ७ चन्द्रडाँगी स्थित वाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गनिक कोपि र गहु खेती तथा गौरादह नगरपालिका ५…

Image

कनकाई अनलाईन राष्ट्रपति बिद्यादेवि भण्डारी यहि पुस १८ गते बुधवार सुरुङ्गा आउनुहुने भएको छ । कनकाई नगरपालिका ३ स्थित योगमाया पार्क तथा यस क्षेत्रका जनताद्धारा जिल्लामै सर्बोकृष्ट तरिकाले गरिएको पिच बाटोको उद्घाटन गर्न राष्ट्रपति भण्डारी झापा सुरुङ्गा आउन लाग्नुभएको हो । सुरुङ्गामा यस क्षेत्रका जनताले कनकाई नगरपालिकासगको समन्वयमा पिच बाटो…

Image

कनकाई अनलाईन कनकाई नगरपालिका क्षेत्रका बालवालिकाहरुका लागि ६ महिने व्याक्तित्व विकास क्षमता अभिबृद्धि , माइनट लेखन , प्रस्ताव लेखन , उद्योषण कला उत्प्रेरणा योग तनाव बिर्सजन नेतृत्व विकास सम्बन्धि तालिम कनकाई माविको सभाहलमा सुरु भएको छ । दिव्य ज्योती बाल क्लवको आयोजना तथा मार्गदर्शन बाल क्लव र कनकाई बाल अधिकार…

Image

कनकाई अनलाईन धनुषकोटी कृषि सहकारीको छैटौ बार्षिक साधरणसभा शुक्रवार सम्पन्न भएको छ । कनकाई सामुदायिक वन समुहको सभाहलमा भएको साधरणसभामा संस्थाका अध्यक्ष गोपाल प्रसाईँले संस्थाले यस बर्ष २६ लाख १० हजार ८ सय रुपैँया आम्दामी गर्न सफल भएको र हाल संस्थामा २ सय ६२ जना शेयर सदस्य रहेको समेत जानकारी…

Image

कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि आज निर्वाचन हुदै छ । आज बिहान ८ ः ३० बजेदेखि भएको निर्वाचनमा कुल १३ सय ८५ मतदाताले मतदान गर्दै छन । यो समाचार तयार पार्दासम्म विहान ११ ः १५ बजेसम्ममा जम्मा ३ सय २२ जना मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका…

Image

कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघको आगामी पुस १२ गते बिहीबार हुन गइरहेको निर्वाचनमा दुई पक्षिय भीडन्त हुने पक्का भएको छ । यस क्षेत्रका स्थापित व्यावसायी मिनाल तिम्सिना र अर्का युवा व्यावसायी त्रिलोचन चिमरियाले आआफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएसगै कनकाई उद्योग बाणिज्य संघ र यस क्षेत्रका व्यापारी व्यावसायीलाई चुनावी चटारोले…

Image

कनकाई अनलाईन कनकाई नगरपालिका ४ का वार्ड सदस्य तथा अखिल नेपाल विद्यार्थी संघका पुर्व जिल्ला अध्यक्ष युवा नेता रोषन सुवेदीले आफ्नो जन्मदिनको अवशर पारेर आज स्थानीय कनकाई वाल विकास केन्द्र कनकाई ४ का ५५ जना विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरेका छन । आफुले जन्मदिनमा साथीभाईलाई बोलाएर खर्च गर्ने तथा केक…

Image

कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघको आसन्न पुस १२ गते हुन गइरहेको निर्वाचनमा बाम प्यानलबाट उम्मेद्धारी दिएका सदस्य पदका उम्मेद्धार उत्सव बास्तोला सबैभन्दा कान्छा उम्मेद्धार बनेका छन । आज सार्बजनिक भएको उम्मेद्धारको सुचीमा २३ बर्षिय बास्तोलाको सदस्य पदमा उम्मेद्धारी परेको अन्तिम नामावलीमा उल्लेख छ । बास्तोला नेकपा कनकाई नगर कमिटीका…

Image

कनकाई अनलाईन । कनकाई उद्योग बाणिज्य संघको यसैबर्षदेखि श्रृजना गरिएको बरिष्ठ उपाध्यक्षको पदमा बाम प्यानलबाट उम्मेद्धारी दिएका सोमनाथ उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको प्यानलबाट उम्मेद्धारी दिएका अर्का प्रत्यासी श्याम पौडेलको उम्मेद्धारीमा उजुरी परेपछि सोमनाथ उप्रेतीको मात्रै सो पदमा उम्मेद्धारी परेकाले उप्रेती उक्त पदमा बिजयी भएको निर्वाचन समितिका…

Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा मुख्य कार्यालय रहेको भिमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । संस्थाको कनकाई सामुदायिक वन समुहमा भएको आठौ बार्षिक साधरणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । श्रेष्ठ यसअघि संस्थाको उपाध्यक्ष रहनुभएको थियो । यसैगरि समितिको…