शिक्षा
Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ३ स्थित नमुना युवा क्लवको प्रथम साधरणसभा सम्पन्न भएको छ । २०७३ सालमा यस क्षेत्रका सक्रिय युवाको समुहद्धारा गठन गरिएको क्लवले विकृति रहित समाज र अग्रजलाई सम्मान लगायातका गतिविधि गर्दै आएको छ । शनिवार भएको चुनावी साधरणसभाबाट क्लवले रामप्रसाद बजगाईँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको…

Image

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापाली गायक सुमित पाठक नेपाल आइडल सिजन दुइको उपाधि नजिक पुगेका छन । आइडलका सबैभन्दा कान्छा गायक पाठक यसपटक पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ भित्र पर्न सफल बनेका हुन । यदपि यस अघिल्लो…

Image

कनकाई अनलाईन कनकाई उद्योग बाणिज्य संघको चुनावी साधरण सभा नजिकिदै गर्दा उम्मेद्धारीको घोषणा गरेर प्रचार प्रचारमा निस्किनेहरुको सङ्ख्या बढ्दै गएको छ । यस विचमा यस क्षेत्रका युवा व्यावसायी गोविन्द शर्मा सुवेदीले समेत आफ्नो उम्मेद्धारी दिने घोषणा गर्नुभएको छ । आफुले अध्यक्ष बाहेकको जुनसुक्कै पदमा उम्मेद्धारी रहने र कुन पदमा उठ्ने…

Image

कनकाई अनलाईन पत्रकार महासंघ झापाले आफ्ना सदस्यहरुलाई पत्रकार सम्मेलन वा कुनैपनि संघ संस्थाको कार्यक्रममा जादा खाम लेनदेन नर्गन नगराउन आग्रह गरेको छ । आज पत्रकार महासंघ झापाको कार्यालयमा बसेको महासंघको नियमित बैठकबाट झापाका सबै पत्रकारहरुलाई पत्रकार सम्मेलन वा अन्य कार्यक्रममा जादा यातायात खर्च वा अन्य वहानामा लिइने खाम नलिन आग्रह…

Image

कनकाई अनलाइन देशका लोकप्रिय मन्त्री लालबाबु पंण्डित आज झापाको कनकाई नगरपालिकामा आउनुहुने भएको छ । कर साप्ताहको समापन अवशरमा आन्तरिक राजस्व कार्यालय झपाको आयोजना तथा कनकाई उद्योग वाणिज्य संघको संयोजनमा आज साँझ ४ बजे कनकाई उवासंघको सभाहलमा हुने कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डित आज सुरुङ्गामा आउनुहुने कार्याक्रम तह भएको…

Image

कनकाई अनलाईन । सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापा कनकाई नगरपालिका निवासी गायक सुमित पाठकलाई भोटिङ्ग गर्न उनको जन्म स्थल कनकाईमा सय वढी युवाले भोटिङ्ग क्याम्प खडा गरि रातभर भोटिङ्ग गरेका छन । राम्रो गायकि हुदाहुदैपनि गोल्डेन माइक विजेता सुमित अघिल्लो एपिसोटमा वटम…

Image

कनकाई अनलाईन कनकाई बहुुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक तथा यस क्षेत्रका प्रेसकर्मी कुलेन्द्र मैनालीको आज विहान दुःखद निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरका विरामी मैनाली हिजोबाट स्वास्थ्यमा थप जटिलता थपिएपछि उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि मैनालीलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल…

Image

कनकाई अनलाईन झापाको सुरुङ्गामा संचालित बालवालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो कनकाई लिटिल आइकन २०१८ को विजेता पशुपति माविकी गरिमा चुडाल र वाल्मिकि एजुकेशन फाउण्डेशनका सुलभ प्रसाईले जितेका छन । शनिवार सुरुङ्गास्थित प्यारागन एकाडेमीमा भएको ग्राण्ड फिनालेमा सहभागि २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले यसबर्षदेखि संचालित कनकाई लिटिल आइकनको ताज…

Image

कनकाई अनलाईन झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन । सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध…

Image

कनकाई अनलाईन परपम्परागत रुपमा कनकाई माइको वारी पट्टी लाग्दै आएको छठ पुजा यस बर्ष भव्य रुपमा सास्कृतिक कार्यक्रमविच गरिने भएको छ । कनकाई छठ पुजा सेवा समितिले लगाउदै आएको सो पुजालाई यस बर्ष थप व्यावस्थित रुपमा लगाउने र पुजा र सास्कृतिक कार्यक्रमको तयारी पुरा गरिसकेको पुजा समारोह मुल समितिका संयोज…