कनकाई अनलाईन कनकाई नगरपालिका ४ स्थित पुकार अपाङ्ग असक्त समाजमा रहेका २० वालवालिकाको स्वास्थ्य जाँच गरि औषधि प्रदान गरिएको छ । सो आश्रममा हाल २० वालवाललिका रहेका छन उनीहरुलाई कनकाई सुरुङ्गा बजारमा संचालित एसके तरकारी तथा फलफुल पसलका संचालक समेत रहेका कमल बस्नेतको पहलमा बिर्तामोडस्थित मेडिका हस्पिटल लगायातका डाक्टरको टोलीले…
कनकाई अनलाईन । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ । आज भएको फाईनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११…
कनकाई अनलाईन भद्रपुररझापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ । एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको भण्डै एक लाख अवलोकनकर्ताले अवलोकन गरेको र चार करोड रुपैयाँभन्दा बढीको…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका २ दोमुखामा बुधवार राती छोटा हात्तीमा राखि अन्यत्र लैजादै गरेको अवैध साखु जातको काठ बरामद भएको छ । इलामका विभिन्न सामुदायिक वनबाट काँचो रुख कटान गरि कनकाई माइको वहावमा बगाएर ल्याई झापाको कनकाई नगरपालिका दोमुखा क्षेत्रमा खोलाबाट निकालेर अन्यत्र लैजान लोड गरिएको अवस्थामा १८ थान…
लीलाराज झापाली । शरणामती १७ गते । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बिहीवारको खेलबाट सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा आयोजक झापा गाउँपालिका सहित झापाको बिर्तामोड र दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिका आआफ्नो खेल जित्दै सेमिफाइनमा प्रवेश पाएका…
कनकाई अनलाईन नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास…
कनकाई अनलाईन नेकपा विप्लप समुहका झापा जिल्ला नेता याम गिरी आज अहिले साँझ मात्रै जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन । गिरी रिहा भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । गिरी काठमाण्डौबाट पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहारा नेपाल चारपानेको बम बिष्फोट लगायातको आरोप लगाएको थियो ।…
लीलाराज झापाली । शरणामती १६ गते । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिका आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन । बुधबार भएको पहिलो…
कनकाई अनलाईन कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको निर्देशनमा अनाधिकृत रुपमा जेसिभीको प्रयोग गरि विरिङ खोलाको दोहन गर्ने एक जेसिभी र ३ बटा ट्रिपरलाई नियन्त्रणमा लिई २१ ह्जार जरिमाना गराइएको छ । ठेकेदारले कनकाई नगरपालिका विरिङ खोलामा जथाभावी रुपमा मेशिनको प्रयोग गरि नदि दोहन गरेको खबर पाएपछि पोखरेल नेतृत्वको टोलीले खोलामा रहेको…
कनकाई अनलाईन भद्रपुर । नेपाल भ्रमण वर्ष शुभारम्भको अघिल्लो दिन झापाको पहिलो नगरपालिका भद्रपुरले भारतीयहरुलाई नेपाल घुम्न निम्तो दिएको छ । मंगलबार नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा भारतको ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले भारतीय नागरिकलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै नेपाल घुम्न आउन निम्तो दिएको हो । गलगलिया हुँदै ठाकुरगञ्ज पुगेको…