कनकाई अनलाईन समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ झापाका स्थानीय तहहरुमा महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । झापाका स्थानीय तहको आयोजना तथा अन्य महिला सम्बन्धि संघ संस्थाहरुले सहआयोजनामा जिल्लाभर प्रत्येक पालिका र वार्डहरुमा समेत विविध जनचेतना तथा दवावमुलक कार्याक्रम गरि यो दिवश मनाउन सुरु…
कनकाई अनलाईन सेवा प्रदायक संस्थाले लिनु पर्ने शुल्क कर्मचारीको तजविजमा छोडिने परम्पराकाकारण कर्मचारी मोटाउने र सरकारी संस्थान दुब्लाउनेक्रम रोकिएको छैन । नेपाल विद्युत प्राधिकरणको विद्युत पोल र विद्युत लाइन उपयोग गरेवापत केवल टेलिभिजन तथा निजी इन्टरनेट सेवा प्रदायक संस्थाबाट लिनु पर्ने रकम कर्मचारीको तजविजमा असुल्ने परम्परा नहटेकैकाकारण ८० प्रतिशतभन्दा बढी…
कनकाई अनलाईन आफ्ना प्राध्यापक तथा प्राध्यापक संघका सभापति हरि तिम्सिनालाई राजनैतिक प्रतिसोधकै कारण निष्कासन गरेको भन्दै विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएका कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका विद्यार्थीहरुले आजदेखि कनकाई बहुमुखी क्याम्पसको मुल गेटमै ताला लगाइदिएका छन । प्राध्यापक निष्कासनको विषयलाई लिएर क्याम्पसका प्राध्यापकहरु पेन डाउन गरि आन्दोलनका रहेका छन भने…
कनकाई अनलाईन नेपाल कम्युनिष्ट पार्टी नेकपा कनकाई नगर कमिटीको मिति २०७६\०८\०५ प्रेस विज्ञप्ति विगत दुई बर्ष अघि राजनैतिक सहमतिमा गठित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस सञ्चालक समितिबाट उपाध्यक्ष र कोषाध्यक्ष सहित ६ जना सदस्यहरुले राजीनामा दिई समितिको कार्यशैलीप्रति असहमति जनाउदा समेत सहमतिका मूल्य र मान्यतालाई लत्याउँदै क्याम्पस सञ्चालक समिति अघि…
कनकाई अनलाईन झापा कनकाई नगरपालिका निवासी अहिलेका व्यस्त निर्देशक तथा म यस्तो गीत गाउछु का सहायक निर्देशक सरोज अधिकारी द्वारा निर्देशित गायिका मेलिना राईको जुनी जुनी बोलको गीत सार्वजानिक भएको छ । गीतमा गायिका मेलिना राईको स्वर,ईन्द्र नारायनको शब्द संगीत र देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतमा अहिलेका…
कनकाई अनलाईन सुरुङ्गा । झापाको कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा रहेको पुकार अपाङ्ग असक्त समाजमा रहेका अपाङ्ग अनाथ वालवालिकाहरुको भरण पोषणको अक्षय कोषका लागि आइतवारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ । कनकाई नगरपाकिलाका प्रमुख राजेन्द्रकुमार पोखरेलले निशुल्क प्रदान गरेको एक कठ्ठा जमिनमा एनएनबी बैँकले २५ लाख ४६ हजार…
कनकाई अनलाई बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो । यौनअड्डा सञ्चालन गर्ने सोहि वडाकी शोभादेवि खत्री भरार भएकी छन् । प्रहरीले उनको खोजीलाई तिब्र बनाएको डिएसपी मोहन थापाले…
कनकाई अनलाईन झापाको चर्चित पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको २४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ । वनको सभाहलमा भएको साधरण सभामा वनका अध्यक्ष ख्यामराज सिटौलाले वन समुहले समुदायकै हितमा सामुदायिक वन लागिपरेको बताउँनुभयो । सिटौलाले करिव ५ करोडको वार्षिक अनुमानित बजेट…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका २ जामुनवारी सामुदायिक वन हाताभित्र गत फागुन २८ गते हात्तीको आक्रमणबाट मारिएका ओमनाथ खनाललाई नेपाल सरकारले १० लाख रुपैँया हस्तानतरण गरेको छ । आज जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलको २४ औ साधरणसभाको अवशर पारेर प्रदेश सांसद हिराकुमार थापा र डिजिजन वन…
कनकाई अनलाईन झापाको कनकाई नगरबाट नियमित प्रकाशित एकमात्र पत्रिका कनकाई साप्ताहिक पत्रपत्रिका आर्थिक बर्ष २०७४÷७५ मा बर्गिकरण गर्ने निकाय प्रेस काउन्सिलबाट नियमित यस बर्षपनि ख बर्गमा पर्न सफल भएको छ । २०७२ सालदेखि झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट नियमित प्रकाशन हुदै आएको यस कनकाई साप्ताहिकले पाठकलाई स्थानीय बढी र साहित्यिक र…