कनकाई अनलाईन । झापाको कनकाई नगरपालिका ४ — सुरुङ्गा टेक्रामा आयोजित प्रथम जिल्ला स्तरीय आमन्त्रीत कराते प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाको देवि डोजोले हात पारेको छ । शनिवार सिंहदेवि आधारभुत विद्यालयमा भएको प्रतियोगितामा बिर्तामोडले कुल ६ स्वर्ण ५ रजत र १ कास्य पदक जित्दै प्रथम भएको हो । यसैगरि शिवसताक्षी डोजोले…
कनकाई अनलाईन । झापाको सुरुङ्गा कार्यालय रहेर नगर तथा जिल्लाभर खेलकुद प्रतियोगिता तथा खेलाडी उत्पादनको काम गर्दै आइरहेको कनकाई खेलकुद प्रतिष्ठानको तेस्रो कार्यकालका लागि यस क्षेत्रका अगुवा युवा नेता दिनानाथ खतिवडा अध्यक्षमा सर्बसम्मत भएका छन । उनी यसअघि प्रतिष्ठानका सचिव थिए । शनिवार सुरुङ्गा वार्डनम्बर ३ को वार्डकार्यालय भवनमा भएको…
कनकाई अनलाईन झापाका निजि विद्यालयका सरोकारवालाहरुले सरकारले सेवा सुविधा लगायातका आधारमा कलिला वालवालिकामा विभेद गरिरहेको आरोप लगाउँनुभएको छ । कनकाई प्यासनद्धारा आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित संस्थागत विद्यालयको शिक्षामा योगदान तथा बर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै सहभागिहरुले विद्यालयमा सेनेटरी प्याड वितरण , दिवा खाजा र दलित, अल्पसङ्ख्यकलाई छात्रबृद्धि लगायातमा सरकारले…
कनकाई अनलाईन माघ १७, २०७६ भद्रपुर स् आफ्नै घरभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेको छ। झापाको बाह्रदशी गाउँपालिका १ बस्ने ६० वर्षीया तलामयी मणि जलेको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। महिला मणि जलेको अवस्थामा घरभित्र फेला परेको भन्दै स्थानीयले प्रहरीलाई…
कनकाई अनलाईन कनकाई मकर मेलामा ठेकेदारद्धारा लिइएको बढी पार्किङ्ग शुल्क नगरपालिकाले फिर्ता गर्न लगाएको छ । यहि पुस २८ गतेदेखि माघ ३ गतेसम्म कनकाई माईको किनारामा लगाइएको धार्मिक मेलामा ठेकेदारले नगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाएको भनी हेल्लो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयबाट कनकाई नगरपालिकालाई पत्र काटिएको थियो । पछि बुझ्दा…
कनकाई अनलाईन काठमाडौं, माघ १६ गते । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ । पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै विष्फोटक ब्याट्सम्यान क्रिस…
कनकाई अनलाईन धिक्कार छ त रक्सीलाई तेरो जन्मदिने भट्टीलाई… । स्वर्गिय कवि तुलसीदास श्रेष्ठले लेखेका यी हरफहरु झापा कनकाई नगरपालिका १ प्रजापतिमा ठ्याक्कै लागु भएको छ । एक व्याक्तिले आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका–१ प्रजापतिका एक व्यक्तिले मादक पदार्थ…
कनकाई अनलाईन काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् । इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो । राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा…
कनकाई अनलाईन सुरुङ्गा । गोहिखाडी कृषि सहकारी संस्था लिमिटेडको चौथो साधरणसभा एवम् दोस्रो अधिवेशनबाट पुन चन्द्रप्रसाद रिजालको नेतृत्वमा पुन नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मानबहादुर पौडेल सचिवमा दुर्गाप्रसाद प्रसाई कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यहरुमा नारायण पोखरेल , श्यामबहादुर कार्की, गंगाबहादुर विष्ट, विमला पाण्डे,टिकामाया उप्रेती, सचिन तामाङ्ग लामा…
कनकाई अनलाईन झापा । मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएकाछन् । बिहीबार एशोसिएसनको कार्यालय बिर्तामोडमा आयोजित १२औँ अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा टिकाराम पिठाकोटे मगर, उपाध्यक्षमा भुपालराज कटुवाल, महासचिवमा विनोद वस्नेत, सचिव विनोद चापागाई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा…