Browsing: विचार

कनकाई अनलाईन झापा निर्वाचन क्षेत्र ४ ‘क’ का सांसद झलकसिह दर्लामी मगर प्रदेश सरकारका कृषि तथा पशुुपंक्षी विकास मन्त्रीमा नियुक्त…

शरणामती।झापा गाउँपालिकामा चारकोशे जङ्गलबाट आउने जंगली हात्तीको आतंक बढ्दै गएको छ।रातभर किसानका खेतमा पसेर हात्तीले मकैबालीमा क्षति गर्न थालेपछि स्थानीय…

सिएम शर्मा / सुरुङ्गानगरिकका लागि सबै भन्दा नजिकको सरकार स्थानिय सरकार वडा समिती मातहतको टोल समीती देशभरका सबै वडामा गठन…

सुजन तिमल्सिना इलाम । इलामका उत्तरी पर्यटकीयस्थलमा वर्ष १२ वर्षपछिकै बाक्लो हिमपात भएको छ । सूर्योदय नगरपालिकाकाको वडा नम्बर १ को…

काठमाडौँ, २२ माघ ःनेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ…

कनकाई अनलाईनसुरुङ्गा । आफ्नै कोठाका साथीलाई अरुले छुरा धसेर फरार भएपछि साथीलाई बचाउन घरेलु उपाय अपनाउदा फिगंर पिन्ट मिलेर कतारी…

काठमाडौँ, २१ माघ ःनेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी…

बिर्तामोड झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिएको घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघ झापा शाखाले खेद व्यक्त गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रसाईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममार्फत खण्डन गर्ने, उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको जनाएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारबाहीका लागि महासंद्ध झापा शाखा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत समेत गराएको छ । महासंघले एउटा सञ्चारमाध्यममा आएको समाचारको बिषयमा अर्को सञ्चारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित हुने ठहर गर्दै सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आचारसंहिताको पा लना गर्न गराउनसमेत आग्रह गरेको छ ।