कनकाई अनलाईन गत मंगलवार झापाको विर्तामोड २ चारपानेमा जलाएर हत्या गरिएका भारतीय नागरिक सुभान शेखको हत्या आफ्नै साथीबाट भएको खुलेको छ । प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि उनका साथीहरु बिर्तामोड नगरपालिका २ का १८ बर्षिय लक्ष्मण यादव र २० बर्षिय करण चौधरीले मादक पदार्थ सेवन…
कनकाई अनलाईन झापा कनकाई नगरभित्र रहेका पूर्व प्रहरी संगठन कनकाई नगर कार्यसमितिको अध्यक्षमा पुन हरिप्रसाद सेडाईँ सर्वसम्मत हुनुभएको छ । संगठनको सुरुङ्गास्थित कनकाई सामुदायिक वनसमुहको सभाहलमा भएको दोस्रो अधिवेशनबाट सेढाईको नेतृत्वमा नयाँ समिति बनेको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा अग्नि नेपाल, सचिवमा अम्वर लिम्बु सहसचिवमा बाबुराम कार्की कोषाध्यक्षमा दुर्गा…
कनकाई अनलाईन सिन्धुपाल्चोक, माघ २५ गते । गए राति साँढे १ बजे पाचँपोखरी थाङपाल गाउँपालिकामा रहेको तिपेनी प्रहरी चौकीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनका अनुसार मदिरा सेवन गरेर मोटरसाइकलमा आएका १०र१२ जनाको अज्ञात समूहले प्रहरी र प्रहरी चौकीमाथि आक्रमण गरेको बताउनुभयो मापासे गरेर आएका सो…
कनकाई अनलाईन झापा जिल्लाकै जेष्ठ नागरिक दावी गरिनुभएका हरिप्रसाद वाग्लेको शुक्रवार झापा बुद्धशान्तिमा निधन भएको छ । झापा बुद्धशान्ति गाउँपालिका १ निवासी १०७ बर्षिय जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको शुक्रवार निधन भएको हो । शुक्रवार विहान ११ बजेतिर उहाँको आफ्नै घरमा निधन भएको उहाँका नाती संचारकर्मी अनिल वाग्लेले बताउँनुभयो । इलाममा…
कनकाई अनलाईन झापा गाउँपालिका २ का वसन्त मुखियाले हिरो मोटरसाइकलको खरिदमा प्राप्त भएको स्क्याच कुपनवाट रु।१ लाखको चेक प्राप्त गरेका छन् । कनकाई नगरपालिका ३ स्थित हिरो मोटरसाइकलको सोरुमवाट १२५ सिसीको सुपर स्प्लेन्डर मोटर साइकल खरिद गर्दा लक्की ड्र मार्फत मुखियाले प्राप्त गरेको रु।१ लाखको चेक सोरुमका संचालक कुमारमणि पोखरेलले…
कनकाई अनलाईन झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा एक व्याक्तिलाई जलाएर बिभत्स हत्या गरिएको छ । नाम थर वतन नखुलेका एक व्यक्तिको शव स्थानीय ऐनबहादुर राजवंशीको धानको कुन्युमा ती व्याक्तिको मंगलबार विहान जलेको अवस्थामा शव फेला परेको हो । मृतकको लिङ्ग समेत काटेर सव छेउमै भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी…
कनकाई अनलाईन । झापाको कनकाई नगरपालिका ४ — सुरुङ्गा टेक्रामा आयोजित प्रथम जिल्ला स्तरीय आमन्त्रीत कराते प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाको देवि डोजोले हात पारेको छ । शनिवार सिंहदेवि आधारभुत विद्यालयमा भएको प्रतियोगितामा बिर्तामोडले कुल ६ स्वर्ण ५ रजत र १ कास्य पदक जित्दै प्रथम भएको हो । यसैगरि शिवसताक्षी डोजोले…
कनकाई अनलाईन । झापाको सुरुङ्गा कार्यालय रहेर नगर तथा जिल्लाभर खेलकुद प्रतियोगिता तथा खेलाडी उत्पादनको काम गर्दै आइरहेको कनकाई खेलकुद प्रतिष्ठानको तेस्रो कार्यकालका लागि यस क्षेत्रका अगुवा युवा नेता दिनानाथ खतिवडा अध्यक्षमा सर्बसम्मत भएका छन । उनी यसअघि प्रतिष्ठानका सचिव थिए । शनिवार सुरुङ्गा वार्डनम्बर ३ को वार्डकार्यालय भवनमा भएको…
कनकाई अनलाईन झापाका निजि विद्यालयका सरोकारवालाहरुले सरकारले सेवा सुविधा लगायातका आधारमा कलिला वालवालिकामा विभेद गरिरहेको आरोप लगाउँनुभएको छ । कनकाई प्यासनद्धारा आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित संस्थागत विद्यालयको शिक्षामा योगदान तथा बर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै सहभागिहरुले विद्यालयमा सेनेटरी प्याड वितरण , दिवा खाजा र दलित, अल्पसङ्ख्यकलाई छात्रबृद्धि लगायातमा सरकारले…
कनकाई अनलाईन माघ १७, २०७६ भद्रपुर स् आफ्नै घरभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेको छ। झापाको बाह्रदशी गाउँपालिका १ बस्ने ६० वर्षीया तलामयी मणि जलेको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। महिला मणि जलेको अवस्थामा घरभित्र फेला परेको भन्दै स्थानीयले प्रहरीलाई…