प्रवास
Image

कनकाई अनलाईन कनकाई मकर मेलामा ठेकेदारद्धारा लिइएको बढी पार्किङ्ग शुल्क नगरपालिकाले फिर्ता गर्न लगाएको छ । यहि पुस २८ गतेदेखि माघ ३ गतेसम्म कनकाई माईको किनारामा लगाइएको धार्मिक मेलामा ठेकेदारले नगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाएको भनी हेल्लो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयबाट कनकाई नगरपालिकालाई पत्र काटिएको थियो । पछि बुझ्दा…

Image

कनकाई अनलाईन काठमाडौं, माघ १६ गते । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ । पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै विष्फोटक ब्याट्सम्यान क्रिस…

Image

कनकाई अनलाईन धिक्कार छ त रक्सीलाई तेरो जन्मदिने भट्टीलाई… । स्वर्गिय कवि तुलसीदास श्रेष्ठले लेखेका यी हरफहरु झापा कनकाई नगरपालिका १ प्रजापतिमा ठ्याक्कै लागु भएको छ । एक व्याक्तिले आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका–१ प्रजापतिका एक व्यक्तिले मादक पदार्थ…

Image

कनकाई अनलाईन काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् । इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो । राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा…

Image

कनकाई अनलाईन सुरुङ्गा । गोहिखाडी कृषि सहकारी संस्था लिमिटेडको चौथो साधरणसभा एवम् दोस्रो अधिवेशनबाट पुन चन्द्रप्रसाद रिजालको नेतृत्वमा पुन नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मानबहादुर पौडेल सचिवमा दुर्गाप्रसाद प्रसाई कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यहरुमा नारायण पोखरेल , श्यामबहादुर कार्की, गंगाबहादुर विष्ट, विमला पाण्डे,टिकामाया उप्रेती, सचिन तामाङ्ग लामा…

Image

कनकाई अनलाईन झापा । मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएकाछन् । बिहीबार एशोसिएसनको कार्यालय बिर्तामोडमा आयोजित १२औँ अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा टिकाराम पिठाकोटे मगर, उपाध्यक्षमा भुपालराज कटुवाल, महासचिवमा विनोद वस्नेत, सचिव विनोद चापागाई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा…

Image

कनकाई अनलाईन सरकारले सरकारीलाई मर्ज गर्नुपर्ने या न्युतत्तम मापदण्ड पुर्याउन सुचित गराएसगै झापामा सहरकारीहरु धमाधम मर्ज हुन थालेका छन । झापामा एकसाथ तीन सहकारी मर्ज भएका हुन । कनकाई नगरपालिकामा प्रधान कार्यालय रहेको धनुषकोटी कृषि सहकारी सहकारी र बिर्तामोडमा प्रधान कार्यालय रहेका जीवन समृद्धी बहुउश्यीय र स्वरोजगार भवानी साकोस बिच…

Image

कनकाई अनलाईन झापाको पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा आयोजना गरिएको प्रथम एनएमसी जामुनखाडी सिमसार प्रदेश नम्बर एक स्तरीय पुरुष भलिवल प्रतियोगितामा आयोजक सुरुङ्गा जेसिज, ताप्लेजुङ्ग र उदयपुरले जित हात पारेका छन । मंगलवार भएको उदघाटन खेलमा ताप्लेजुङ्गले मोरङलाई २५—२०, २९—२७ र २३—२५ को सोझो सेटमा पराजित गरेको थियो । यसैगरि दोस्रोे…

Image

कनकाई अनलाईन जामुनवारी । जनतामाविको भुतपुर्व विद्यार्थीहरुको पुनरमिलन कार्याक्रम सम्पन्न भएको छ । भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष सोमनाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हेमराम कार्की, प्रअ तारानाथ रिजाल, कनकाई माविका प्रअ कर्ण डाँगी , लालपानी माविका प्रअ बालकृष्ण प्रसाई, रुद्र बजगाई, प्रम प्रभात, जनक कार्की कलाकार दिपेश…

Image

कनकाई अनलाईन सुरुङ्गा । भ्रमणबर्ष २०२० को प्रचार गर्दै झापाली युवाले मेचीकाली पर्यटन प्रवद्धन यात्रा सम्पन्न गरेका छन । केवाइसी क्लव बाह्रदशी र श्रृजनशील युथ क्लव हल्दीवारीको आयोजनामा मेचीपुलबाट महाकाली पारिको दुई गाउँ चादनी र दोधारासम्मको यात्रामा टिका प्रसाईको संयोजकत्वमा भुपिन कटुलाल , केआइसीका अध्यक्ष समेत रहेका डिल्ली थापा, खगेन्द्र…