Browsing: अन्तर्राष्ट्रिय

कनकाई अनलाईन झापाको बिर्तामोडमा आइटेल कम्पनीका नयाँ मोडलका मोबाइल फोन सार्वजनिक भएका छन् । आइटेल र टेक्नो कम्पनीको नेपालका लागि…

कनकाई अनलाईनप्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना…

कनकाई अनलाईनझापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाति बहुभाषी बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ताहरु यतिबेला एक थान इटा माग्दै…

कनकाई अनलाईनझापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो । इलाका प्रहरी…

चन्द्र बस्नेत डेङ्गी सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा बढेपछि झापाको कनकाईनगरपालिकाले बिहीबारबाट डेङ्गी नियन्त्रण अभियानमा जुटेको छ। डेंगी ‘खोज र नष्ट…

कनकाई अनलाईननेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले सांसद…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका १ स्थित श्रृजना टोलमा आज दिउसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको निधन भएको छ…

कनकाई अनलाईनपूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ । बिहीबार बिहान…