कनकाई अनलाईन– ललितपुर महानगरपालिका उप मेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा कन्काई नगरपालिका झापालाई १(० ले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भयो । ललितपुरको जितमा कप्तान निर्मला विकले एकमात्र गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल…
कनकाई अनलाईनकनकाई नगरपालिका ३ को २०७८ को जनगणना वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको घरबाट सुरु भएको छ ।गणकहरुले वडाअध्यक्षको घरमा पुगि तथ्याङ्ग लिएर गणना सुरु गरिएको हो ।कार्यक्रममा कनकाई ३ सुरुङ्गा क्षेत्रको मुटु मानिने र धेरै जना कोठा भाडामा लिएर समेत बसोवास गरिरहेको भन्दै गणकहरुलाई कोहिपनि नछुटुन र कोही पनि नदोह्रोउन भन्नेमा…
कनकाई अनलाईनकनकाई नगरपालिका ३ सुरुङ्गाका युवा व्यावसायी तथा मदन भण्डारी स्पोटर्स एकाडेमी कनकाईका अध्यक्ष रमेशचन्द्रबाबु मैनाली तथा सावित्रा दाहाल मैनालीका छोरा ट्रायक्षजंग मैनालीको पहिलो बर्षको जन्मदिन पुकार अपाङ्ग अशक्त समाज कनकाईमा खाद्य सामाग्री प्रदान गरेर तथा यस क्षेत्रका जुनियार फुटवल खेलाडीलाई खेल सामाग्री प्रदान गरेर मनाएका छन । मैनाली दम्पत्तीले…
कनकाई अनलाईनराष्ट्रिय जनगणना २०७८ को महाअभियान कनकाई नगरपालिकामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको घरबाट तथ्याङ्ग लिदै सुरु भएको छ ।आज राष्ट्रिय जनगणनाका स्थानीय जनगणना अधिकारी झापा गाउँपालिका र कनकाई नगरपालिकाका प्रमुख प्रेम न्यौपानेले नगरप्रमुखको जनगणना लिदै अभियानको सुरुवात गर्नुभएको हो । कार्यक्रममा वार्डअध्यक्ष, प्रहरी प्रमुख मानबहादुर जिम्बा, जनगणना सहायक डिल्ली विक लगायातको…
कनकाई अनलाईननेकपा एमाले कनकाईको अध्यक्षमा खडग प्रसाई सर्वसम्मत हुनुभएको छ ।उहाँ कनकाई नगरउपप्रमुख मन्जु प्रसाईका श्रीमान तथा झापा विद्रोहका शहिद तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनैतिक गुरु रामनाथ दाहालका ज्वाई समेत रहनुभएको छ । १४ दिनसम्म नेतृत्वका लागि रस्साकस्सी चलेर अन्तिम समयमा आएर सबै उम्मेद्धारलाई उम्मेद्धारी फिर्ता लिन लगाएर…
कनकाई अनलाईनमेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्र्तगत झापामा १ एकहजार ४ सय ५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।जिल्ला जनगणना समन्वय समिति झापाले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार झापा जिल्लामा स्थलगत रूपमा २ सय ६५ जना सुपरिवेक्षक तथा…
कनकाई अनलाईनसन्त रायमाझिको प्रशिक्षणमा रहेको कनकाई नगरपालिकाको महिला फुटबल टिम काठमाण्डौमा भइरहेको उपमेयर कप महिला राष्ट्रिय लिगको सेमिफाईनमा प्रवेश गरेको छ । कनकाईले उपाधिको दावेदार मानिएको गोदावारी नगरपालिका कैलालीलाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । कनकाई नगरपालिका अव उपाधि होडमा दुई कदम मात्रै टाडा रहेको छ…
कनकाई अनलाईनप्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने भद्रपुर नगरपालिकाको बिरिङ नदि तथा कनकाईको विरिङ र माई नदिमा नेपाल तथा भारतका हज्जारौ श्रद्धालुहरुले अस्ताउदो सुर्यको पुजा आराधना गरि मनाईएको छ । तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने…
कनकाई अनलाईनकनकाई छठ सेवा समाजद्धारा समाजलाई महत्वपुर्ण योगदान पुर्याउनुहुने जेष्ठ नागरिक जोगेन्द्र प्रधान सुडी र संथाका सहयोगी वीरेन्द्र शाहलाई सम्मान गरिएको छ । छठ पुजा समाजका तर्फबाट प्रमुख अतिथि प्रदेश सांम्सद हिराकुमार थापाले सम्मानित दुबैलाई सम्मानपत्र र दोसल्लाबाट सम्मानित गर्नुभयो । सम्मानित दुबैको परिचय सेवा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महत्तोले…
कनकाई अनलाईनपरम्परादेखि कनकाई माईको पुर्वी किनारामा लाग्दै आएको छठ पुजा यसबर्ष समेत भव्य रुपमा लाग्ने भएको छ ।अघिल्लो बर्ष कोरोना कहरका कारण घरघरमा मनाइएको छठ पर्व यस वर्ष भने कनकाई माईको पुर्वी किनारामा भव्य रुपमा लाग्ने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समिति कनकाई छठ सेवा समाजले जानकारी गराएको छ…