कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आज विहान एक ४८ बर्षिय उप्रेती थरका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
४ दिनअगागि कोरोना संक्रमण देखिएपछि बिराटनगर उपचारका लागि लगिएकोमा उहाँको उपचारकै क्रममा विराटनगरमा आज विहान उपचारकै क्रममा मृत्यु भएको मृतकका छिमेकी तथा कनकाई नगरपालिकाका कर्मचारी हरि पौडयालले बताउँनुभयो । मृतक उप्रेती नयाँ बस्ती निवासी हुनुहुन्छ ।
कोरोना कहरका कारण जिल्लाले लक डाउन गर्नुपुर्वनै कनकाई नगरपालिकाले सबै सेवा तथा क्षेत्र बन्द गरिसककेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा