Kanakai Online

एनआइसीका प्रबन्धक दाहालले जिते कोरोना


बुधवार, कार्तिक २६, २०७७ |

कनकाई अनलाईन
एनआइसी एसिया बैँक सुरुङ्गाका साखा प्रबन्धक सागगर दाहालले २३ दिनमा कोरोना जितेका छन ।
उनको हालै गरिएको पिसिआर रिर्पोट नेगेटिभ आएको हो । कोरोना लागेपछि दाहाल घरकै होम आइसुलेशनमा रहनुभएको थियो । कोरोना पुष्टि भएको १५ दिनपछि पुन चेक गर्दा पुन रिर्पोट पोजेटिभ आएको र पछि एक सातापछि गर्दा मात्रै नेगेटिभ आएको दाहालले बताउँनुभयो । कोटीहोमस्थित पिसिआर ल्यावमा हिजो मंगलबारको रिर्पोटमा रिर्पोट नेगेटिभ आएको हो । दाहालले कोरोना जित्न आफु सफल भएको भन्दै यसबिचमा आफुलाई सहयोग सदभाव र हौसला प्रदान गर्ने सबैमा आभार प्रकट गर्नुभएको छ ।

सम्बन्धित खबर