आजको पञ्चांग
मितिः २०७७असोज २४, शनिबार
इ.संः २०२० अक्टोबर १०
नेपाल संवतः ११४० (अनलागा)
प्रमादीनाम संवत्सर
चन्द्रमाःमिथुन राशीमा, अपरान्ह ३ः५ उप्रान्तकर्कट राशीमा
तिथीःअष्टमी १२ः४१ उप्रान्तनवमीतिथी
पक्षःअधिकआश्विनकृष्णपक्ष
नक्षत्रःपुनर्वशु
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०२
पर्वदिवस
गोरखकालीपूजा
विश्वमानसिक स्वस्थ्यदिवस
प्राकृतिकविपत्तिन्यूनीकरण दिवस
आजको राशीफल, शनिवार, २४असोज, २०७७
मेषःअत्यन्तफलदायीदिन छ । विविधप्रकारकालाभहरु मिल्नेछन् । सुखवृद्धिको योग छ । मित्रहरुको भरपूर सहयोग मिल्नेछ । चिताएकाकामहरु सहजै सम्पन्नहुनेछन् ।
वृषःदिनको पुर्वाद्ध खर्चिलो रहला । शारीरिक शिथिलताहोला । ३ बजेपश्चातअत्यन्त राम्रो हुनेछ । मनआनन्दितहुनेछ । आम्दानीकामार्गहरु प्रशस्तै भेटिनेछन् ।
मिथुनः शरीर पुष्टि रहला । मिष्ठान्नभोजनको प्राप्तिले मन रमाउला । तर अपरान्ह ३ बजेपछि खर्च बढ्नेछ । शरीर आलस्यहुने देखिन्छ । स्थीर सम्पत्तिक्षयहुने देखिन्छ ।
कर्कटःभूमीवाहनादिको कारोबारमागिरावट आउला । खर्चवृद्धिले सताउला । तर अपरान्ह ३ बजेपश्चातभाग्योदयको समय छ । आफन्तजनसँगको भेटघाटमा मनपर्ने परिकारको स्वादमा रमाउने योग छ ।
सिंहःधनप्राप्तिको दिन छ । स्थीर सम्पत्तीजोडिएला । प्रतिस्पर्धामाविजयको योग छ । सुखवृद्धि होला । दिनको उत्तरार्धमाखर्च बढेर जाने देखिन्छ ।
कन्याःदिनको प्रारम्भमा पेट सम्बन्धि समस्याले सताउला । मनमाभय रहला । तर उत्तरार्धको समय राम्रो रहेको छ । विजयप्राप्तिहोला । साथै प्रशस्तधनलाभको योग छ ।
तुलाःआजको दिनमिश्रित फलदायी समय छ । मानसम्मानप्राप्तहोला । सुखानुभूतिभएपनि रोगग्रस्तताले सताउला । मनमनभय साथै दैनिककाममाव्यवधान देखिन्छ ।
वृश्चिकःशरीर स्वस्थ रहला । मनग्यधनलाभहुने दिन छ । सुख बढेर जाला तर दिनको उत्तरार्ध कामकाजमाअवरोध देखिनुका साथै अस्वस्थताले सताउने देखिन्छ ।
धनुःअत्यन्तै शुभदिन छ । सुख वृद्धि होला । शरीर स्वस्थ र निरोगी रहनेछ । अर्थिक कारोबार तपाईँकै हितमाहुनेछन् । प्रेमप्रसंगमा मन रमाउला ।
मकरःअपरान्ह ३ वजेसम्म सवारी तथायात्रामा सावधानीअपनाउनुहोला । चोटपटकको भय छ । उत्तरार्धमाद्रव्यादिलाभको समय छ । सुखवृद्धि भएर जानेछ ।
कुम्भः सामाजिकमानसम्मानप्राप्तभएपनि राजभय रहला । रोगभयकायमै रहला । ३ वजेपछिचन्द्रमा आठौँ स्थानमागोचर गर्नाले शारीरिक पीडा र कष्टको सामनागर्नुपर्ला ।
मीनःमित्रवर्गको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । सुखवृद्धि होला । दैनिककामकाजहरु सहजै सम्पन्नहोला । मानसम्मानप्राप्तहोला । ३ वजे पश्चात राजभय साथै अस्वस्थताले सताउला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिनाबनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलानगर्न, कुनैपनिकर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषिमौदगल्य ज्योतिष अनुसन्धानतथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिःकार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगा ।।”