धनबहादुर राई (सिलास ) सुरुङ्गा ।
कनकाई नगरपालिका ५ निवासी रामप्रसाद दाहालको गुवालीमा रहेका बाख्रापनि अव करणीमा परेका छन् ।
उनको खोरमा बाधेका बाख्रोलाई पनि अज्ञात व्याक्तिले करणी गरेका हुन । राती करिव १० वजेतीर ग्वालीका वाख्री जोडजोडले कराएका थिए । दाहालले मोवाइलको टचवालेर ग्वालीमा हेर्दा २ जना केटाहरु अन्यात्र भागेको र उनीहरुको लसुनवारीमा एकवटा चप्पल समेम छाडेर गएको दाहालकी बुहारीले बताउनुभयो ।
मानव भएर कस्तोसम्म उपत्रोगर्न आएको अव कलीयुगै आएको जस्तो भो दाहालले गुनासो गर्नुभयो , अव ग्वालीका चौपाया समेत नवच्नेभए । धार्मिक ग्रन्थ वाइवलका अनुसार मानवको अन्त्यका दिन नजिकिएपछि मात्रै मानिसले यस्ता हर्कतका करणीजस्ता हर्कतहरु गर्दछन । सन १६०० मा जर्मनीमा एकजना समलिङ्गी देखापरेका थिए । आजसम्म विश्वमा धेरै समलिङ्गीहरुपनि देखापरेका छन । तर पशु करणीकै घटना गाउँघरमै देखापरेपछि भने सवैलाई चिन्तित बनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा