कनकाई अनलाईन
सिबसतासी ८ मा काङ्ग्रेस को घर दैलो तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न ।
सिबसतासी को वाड ८ मा नेपाली काङ्ग्रेस को घर दैलो तथा पार्टी प्रबेस कार्यक्रम सम्पन भयेको छ कार्यक्रम मा नेकपा एमाले लगायत पार्टी परित्यग गरि ४०० बढी नेता कार्यकर्ताले काङ्ग्रेस प्रबेस गरेका छन । नबप्रबेसिलाइ झापा ४ का प्रतिनिधि सभा सदस्य उमेदवार देउ मान थेबे प्रदेस सभाका उमेदवार किरन भट्टराई ले सदस्यता चुनाब चिन्ह बितरण गरि प्रबेस गराउनु भयो ।
जम्मा १५ स्थान मा भयेको कोण सभा मा काङ्ग्रेस नेताहरु भक्ती सिटौला, नारायण बज्गाइ , पदम थापा , रतन थिङ्लापो , सिभ कुमार याङ्या , पर्सुराम ढुंगाना लगायत को आतिथ्यता रहेको थियो कार्यक्रम मा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उमेदवार देउमान थेबे ले यो छेत्र आफ्नो प्राथमिकता मा रहेको बताये आफू जिल्ला बिकास को सम्यन्त्र मा हुदा होकल्बाडी हवल्दार्चोक धौलेचोक झिल्लीले सतासी धाम सडक लाई सिमा सडक को रुपमा बिकाश गर्ने प्रकृया आघी बढाएको र डि पि आर पनि सकियेको अब काम प्रारम्भ हुन बाकी रहेको , गणेशमान सिङ स्मृति प्रतिस्ठान को खेल मैदान लाई आन्तरास्टृय स्थर को बनाउने ,लगायत को प्रतिबद्धता जनाये ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर