कनकाई अनलाईन फक्ताङलुङ एजुकेशन फाउण्डेशन कनकाई नगरपालिका ७ दुर्गापुरका बिद्यार्थीहरु २२ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि भारतको सिएमएस स्कुल लखनाउ प्रस्तान गरेका छन । बिद्यार्थी गुणीय चक्र सम्मेलनका लागि फक्ताङलुङका ५ जना बिद्यार्थीहरु लखनाउ प्रस्तान गरेका हुन । आगामी नेभेम्बर २७ गतेदेखि ३० तारिकसम्म सो बिद्यालयमा हुने केश स्टरी…
कनकाई अनलाईन रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अन्तरगत शुलभ जीवन बीमा योजनामा सहभागी झापाको कचनकवलका एक परिवारले झण्डै पाँच लाख रुपैयाँ बीमा रकम भुक्तानी पाएका छन् । एक्सल डेभलपमेन्ट बैंकमा कर्जा कारोबार गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुपर्ने प्रावधान छ । सोही कारोबारका लागि कचनकवल ७ का सूर्यनारायण…
कनकाई अनलाईन कनकाई बहुमुखी क्याम्पस सुरुङाको समस्या समाधानका लागि नेकपा झापाले वार्ता समिति बनाएको छ । ३ सदस्यीय वार्ता समितिमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, सचिव विजय साम्पाङ र कनकाई इञ्चार्ज गोपाल प्रसाई रहेका छन् । सहप्राध्यापक हरि तिम्सिनालाई विना कारण क्याम्पसबाट हटाएपछि शुरु भएको विवाद अझै समाधान हुन सकेको…
कनकाई अनलाईन उर्लाबारी÷ ब्यक्तिगत कारोवारलाई सहकारी संस्थासँग जोडेर समाचार आएको भन्दै उर्लाबारी –७ को मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लि।का अध्यक्ष र सचिवले खेद प्रकट गरेका छन् । आइतबार र सोमबार केही मिडियामा नियोजित रुपमा संस्थालाई असर पार्ने गरी समाचार आएको भन्दै त्यस्ता भ्रामक समाचारले समाजमा एउटा उत्कृष्ठ कारोवार गरिरहेको…
सिएम शर्मा कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा रहेको पुकार अपाङ्ग असक्त समाजमलाई ३३ लाख माथि सहयोग प्राप्त भएको छ । समाजमा रहेका अपाङ्ग अनाथ वालवालिकाहरुको भरण पोषणको अक्षय कोषका लागि २०७६ मंसिर १ गते देखि शुरु गरि मंसिर ८ गते सम्म आयोजना गरिको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाता…
कनकाई अनलाईनझापा कनकाई नगरस्थित सुरुङ्गामा प्रधान कार्यालय रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कनकाई नगर लगायत आसपासका क्षेत्रमा रहेका सक्रिय युवाहरुको पहलमा २०६९ सालमा १३० जना शेयर सदस्यहरुवाट विधिवत रुपमा स्थापना भएको यस संस्थामा हाल १४ सय ५३ शेयर सदस्य…
कनकाई अनलाईन समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ झापाका स्थानीय तहहरुमा महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । झापाका स्थानीय तहको आयोजना तथा अन्य महिला सम्बन्धि संघ संस्थाहरुले सहआयोजनामा जिल्लाभर प्रत्येक पालिका र वार्डहरुमा समेत विविध जनचेतना तथा दवावमुलक कार्याक्रम गरि यो दिवश मनाउन सुरु…
कनकाई अनलाईन झापाको कनकाई ३ सुरुङ्गास्थित चम्पा फ्लावर्स इङ्गलिस एकाडेमीका विद्यार्थीहरु कक्षा कोठामा मात्र सिमित नभई समाजसेवाका क्षेत्रमा समेत उदाहरणीय कार्यमा सरिक हुन थालेका छन् । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले कनकाईधाम कोटिहोममा रहेको पाथिभरा अन्नपूर्ण भण्डारद्वारा सञ्चालित अशक्त, असहाय तथा साधु सन्तहरुलाई भोजन गराएर उदाहरणीय कार्य…
कनकाई अनलाईन सेवा प्रदायक संस्थाले लिनु पर्ने शुल्क कर्मचारीको तजविजमा छोडिने परम्पराकाकारण कर्मचारी मोटाउने र सरकारी संस्थान दुब्लाउनेक्रम रोकिएको छैन । नेपाल विद्युत प्राधिकरणको विद्युत पोल र विद्युत लाइन उपयोग गरेवापत केवल टेलिभिजन तथा निजी इन्टरनेट सेवा प्रदायक संस्थाबाट लिनु पर्ने रकम कर्मचारीको तजविजमा असुल्ने परम्परा नहटेकैकाकारण ८० प्रतिशतभन्दा बढी…
कनकाई अनलाईन आफ्ना प्राध्यापक तथा प्राध्यापक संघका सभापति हरि तिम्सिनालाई राजनैतिक प्रतिसोधकै कारण निष्कासन गरेको भन्दै विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएका कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका विद्यार्थीहरुले आजदेखि कनकाई बहुमुखी क्याम्पसको मुल गेटमै ताला लगाइदिएका छन । प्राध्यापक निष्कासनको विषयलाई लिएर क्याम्पसका प्राध्यापकहरु पेन डाउन गरि आन्दोलनका रहेका छन भने…