लोकप्रिय
Image

कनकाई अनलाईन झापाका निजि विद्यालयका सरोकारवालाहरुले सरकारले सेवा सुविधा लगायातका आधारमा कलिला वालवालिकामा विभेद गरिरहेको आरोप लगाउँनुभएको छ । कनकाई प्यासनद्धारा आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित संस्थागत विद्यालयको शिक्षामा योगदान तथा बर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै सहभागिहरुले विद्यालयमा सेनेटरी प्याड वितरण , दिवा खाजा र दलित, अल्पसङ्ख्यकलाई छात्रबृद्धि लगायातमा सरकारले…

Image

कनकाई अनलाईन माघ १७, २०७६ भद्रपुर स् आफ्नै घरभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेको छ। झापाको बाह्रदशी गाउँपालिका १ बस्ने ६० वर्षीया तलामयी मणि जलेको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। महिला मणि जलेको अवस्थामा घरभित्र फेला परेको भन्दै स्थानीयले प्रहरीलाई…

Image

कनकाई अनलाईन कनकाई मकर मेलामा ठेकेदारद्धारा लिइएको बढी पार्किङ्ग शुल्क नगरपालिकाले फिर्ता गर्न लगाएको छ । यहि पुस २८ गतेदेखि माघ ३ गतेसम्म कनकाई माईको किनारामा लगाइएको धार्मिक मेलामा ठेकेदारले नगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाएको भनी हेल्लो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयबाट कनकाई नगरपालिकालाई पत्र काटिएको थियो । पछि बुझ्दा…

Image

कनकाई अनलाईन काठमाडौं, माघ १६ गते । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ । पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै विष्फोटक ब्याट्सम्यान क्रिस…

Image

कनकाई अनलाईन धिक्कार छ त रक्सीलाई तेरो जन्मदिने भट्टीलाई… । स्वर्गिय कवि तुलसीदास श्रेष्ठले लेखेका यी हरफहरु झापा कनकाई नगरपालिका १ प्रजापतिमा ठ्याक्कै लागु भएको छ । एक व्याक्तिले आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका–१ प्रजापतिका एक व्यक्तिले मादक पदार्थ…

Image

कनकाई अनलाईन काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् । इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो । राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा…

Image

कनकाई अनलाईन सुरुङ्गा । गोहिखाडी कृषि सहकारी संस्था लिमिटेडको चौथो साधरणसभा एवम् दोस्रो अधिवेशनबाट पुन चन्द्रप्रसाद रिजालको नेतृत्वमा पुन नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मानबहादुर पौडेल सचिवमा दुर्गाप्रसाद प्रसाई कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यहरुमा नारायण पोखरेल , श्यामबहादुर कार्की, गंगाबहादुर विष्ट, विमला पाण्डे,टिकामाया उप्रेती, सचिन तामाङ्ग लामा…

Image

कनकाई अनलाईन झापा । मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएकाछन् । बिहीबार एशोसिएसनको कार्यालय बिर्तामोडमा आयोजित १२औँ अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा टिकाराम पिठाकोटे मगर, उपाध्यक्षमा भुपालराज कटुवाल, महासचिवमा विनोद वस्नेत, सचिव विनोद चापागाई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा…

Image

कनकाई अनलाईन सरकारले सरकारीलाई मर्ज गर्नुपर्ने या न्युतत्तम मापदण्ड पुर्याउन सुचित गराएसगै झापामा सहरकारीहरु धमाधम मर्ज हुन थालेका छन । झापामा एकसाथ तीन सहकारी मर्ज भएका हुन । कनकाई नगरपालिकामा प्रधान कार्यालय रहेको धनुषकोटी कृषि सहकारी सहकारी र बिर्तामोडमा प्रधान कार्यालय रहेका जीवन समृद्धी बहुउश्यीय र स्वरोजगार भवानी साकोस बिच…

Image

कनकाई अनलाईन झापाको पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा आयोजना गरिएको प्रथम एनएमसी जामुनखाडी सिमसार प्रदेश नम्बर एक स्तरीय पुरुष भलिवल प्रतियोगितामा आयोजक सुरुङ्गा जेसिज, ताप्लेजुङ्ग र उदयपुरले जित हात पारेका छन । मंगलवार भएको उदघाटन खेलमा ताप्लेजुङ्गले मोरङलाई २५—२०, २९—२७ र २३—२५ को सोझो सेटमा पराजित गरेको थियो । यसैगरि दोस्रोे…

error: Content is protected !!