समाज
Image

चन्द्रकला भण्डारी, झापा, १६ साउन ःविर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो फोरलेनको सडक हो । ‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ…

Image

झापा, १६ साउन ःझापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त…

Image

प्रविन अधिकारी झापा । दार्चुलामा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर बेपत्ता पारिएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाले भारतीय एसएसबीको ज्यादती विरुद्धमा पूर्वी सीमानाकामा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा ¥यालीसहित काँकरभिट्टा बजार क्षेत्र परिक्रममा गरिएको थियो ।…

Image

कनकाई अनलाईनझापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा माओवादी केन्द्र० नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए। माओवादीका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा…

Image

कनकाई अनलाईन१५ साउन, काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाई आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । मादक पदार्थसमेत सेवन गरेका…

Image

जीआर धिताल काँकरभिट्टा । करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको हो । सेवा समाजले शुक्रबार उसकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उद्धार गरी ल्याइएका…

Image

झापा,साउन १५ ।झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने…

Image

राम कार्की पार्थहामी समाजवादको लक्ष्य लिएर अघि बढेका छौं । तर, त्यो समाजवाद ल्याउने मुख्य हतियार पार्टी र त्यसको संगठन कस्तो छ त ? के त्यो समाजवाद प्राप्त गर्ने ढंगको धारिलो छ रु यसमा देशैभरीका साथीहरु सबै असन्तुष्ट नै छन् । खासगरी नेपाली कम्युनिष्ट आन्दोलनमा संलग्न पुराना पिँढीका कार्यकर्ताहरुबीच आजभोली…

Image

शरणामती,साउन १५।झापा जिल्लाले शनिवार राती १२ बजे देखि एक साता सम्म गर्ने भनेको सिललाई सदर गर्दै झापा गाउँपालिकाले समेत सिल गर्ने निर्णय गरेको छ। झापा गाउँपालिकामा आज सुक्रबार बसेको विपत व्यवस्थापन समितिको बैठकले सिल गर्ने निर्णय गरेको विपद फोकल पर्सन दिपेन्द्र न्यौपानेले कनकाई अनलाइनलाई बताए।बैठकले झापा गाउँपालिकामा सन्चालन हुने हाटबजार,अति…

Image

कनकाई अनलाईनकोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा…