समाज
Image

गणेश लम्साल र नयाँ पत्रिका मोरंगको उर्लाबारी नगरपालिका प्रमुख खडग फागोका अंगरक्षक ९पिएसओ० ले कार्यालयमा आएका सेवा ग्राहीलाई निर्धात कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यलय उर्लाबारीमा दरबन्दि भएर एक वर्षदेखी नगर प्रमुख फागोको सुरक्षामा खटिएका पिएसओ हवल्दार सम्पत राजबंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा महिला हिँसाको घटनामा छलफल…

Image

रविना राई र चन्द्रा कोइराला सुरुङ्गा , जेठ २३ गते । छोराछोरी बराबरी भनेर जतिसुक्कै विभेद विरुद्धको नारा लगाइएपनि समाजमा यसको गलत शन्देश गएको पाइएको छ । झापाको ग्रामिण समाजमा अझैपनि छोरा पाउने आशमा नचाहदा नचाहदैपनि वढी सन्तान जन्माइरहेको पाइएको छ । कनकाई नगरपालिका ५ मण्डलबस्तीमा उपमेयर मन्जु प्रसाइले आफ्नो…

Image

लीलाराज झापाली बर्खा यामको सुरुवाती समयसगै झापा र दक्षिणी इलाम सिमाको चुरे वन क्षेत्रमा काठ चोरी तस्करीका घटना बढेर गएको छ । एकसाता दिनसभित्रै यस क्षेत्रमा काठ चोरी तस्करीमा संग्लन व्याक्ति , सयौ क्युफिट साखु जातका काठ र चोरी तस्करीमा संग्लन सवारी समेतसेक्टर वन कार्यालय , र प्रहरीले नियन्त्रणमा लिएर…

Image

कनकाई अनलाईन कनकाई । झापा जिल्लामा झापा गो ग्रिन नामक एक नयाँ संस्थाको स्थापना भएको छ । २०७४ सालको स्थानिय सरकार पश्चात बढ्दो शहरीकरणले बाटा विस्तारका कार्यहरु बढाइरहेको बखतमा भएका बाटोघाटो तथा वातावरण संरक्षणको लागि यस संस्थाको स्थापना भएको हो । लीयो क्ल अफ कनकाई सुरुङ्गाको पहल तथा अभियानमा मार्गदर्शन…

Image

कनकाई अनलाईन विर्तामोड नगरपालिका, वडा नं. ९ खुल्ला दिसामुक्त भएको छ । प्रदेश सभा सदस्य एकराज कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गरे । वडा नं. ९ मा रहेका १ हजार १ सय ४६ घरधुरीमध्ये खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ८ सय १८ घरमा सुरक्षित शौचालयको पहुँच रहेको थियो ।…

Image

कनकाई अनलाईन अनेरास्ववियु झापाले वासुदेव मण्डलको यात्रा उपन्यास आज विशेष कार्यक्रमका विच विमोचन गरेको छ । अनेरास्ववियु मेचि बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा मेची बहुमुखी क्याम्पस अध्ययनरत विविए छैटौं सेमेस्टारका छात्र वासुदेव मण्डल द्धारा लिखित उपन्यास यात्रा एक भव्य कार्यक्रम र बाक्लो उपस्थितिमा मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको…

Image

कनकाई अनलाईन पाँचथरको हिलिहाङ गाउँपालिकाले स्थानीयको कुटपिटपछि घाइते भएका वडा नम्वर–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। सोही वडाको सम्मेवा–तम्फुवा–आम्मेजानी–आरुबोटे मोटरबाटोको सम्मेवा खण्डको अनुगमनको क्रममा स्थानीयले कुटपिट गरेका थिए। कुटपिटपछि घाइते भएका तिम्सिनाको मृत्यु भएको थियो। गाउँपालिकाले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ। गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत घटनामा संलग्नहरुलाई कारबाहीको…

Image

रविना राई र चन्द्रा कोइराला चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ । विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल झापा कनकाई नगर ७ निवासी कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाले जनसंसद…

Image

  मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।   पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी…

Image

रविना राई र चन्द्रा कोइराला कनकाई नगरपालिकाभित्र बसोवास गर्दै आउने तर सामान्य रकम नभएकै कारण सहयोगको हात भन्दै गाउँगाउँमा माग्दै हिड्नेहरुको सङ्ख्यामा अभ भने कमि आउने भएको छ । कनकाई नगरपालिकाले यस्ता असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जिवन विमा गर्न सुरु गरेपछि कनकाई नगरपालिकाभित्रका झण्डै ३ हजारजना यस सेवाबाट लाभान्वित हुने…