समाज
Image

झापा, ३१ जेठ ःआफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ । यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहनु भएको छ । उहाँ गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बन्नु भएको छ । उहाँले पालेको लहिनो…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माविको भुतपुर्व विद्यार्थी समाज २०३६ बाट नगद १ लाख ५० हजार ७५५ रुपैँया आर्थिक सहयोग भएको छ ।यो ब्याज कनकाई माविको संस्थापक ब्याज र कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको समेत ब्याज हो ।उक्त रकम ब्याजका डिल्ली सिटौला,विष्णु मैनाली, तुलसी नेपाल, दिनेश…

Image

कनकाई अनलाईनविवेकशील साझा पार्टीका संस्थापक नेता उज्जल थापाको तेह्रौ पुण्य तिथिको अवशरमा आज पुर्वकै पर्यटकिय स्थल कनकाईको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रमा आज वृक्षारोपण गरेको छ । पार्टीका नेताको कोरोना संक्रमणका कारण काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । पार्टीको निर्देशन अनुसार आज झापाको कनकाई जामुनवारी…

Image

कनकाई अनलाईनझापाको मध्यभाग सुरुङ्गा कोरोनाको हटस्पट बन्दै गएको छ । कोरोना संक्रकणबाट आज एक्कैदिन एक्कै समयमा दुई पुरुषले ज्यान गुमाएका छन ।कनकाई नगरपालिका ४ र ५ का दुई पुरुषको आज कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।कनकाई ४ का ६२…

Image

उदय मैनाली युवा भन्ने बित्तिकै नयाँ सोच, जाँगर, जोश र उर्जा बोकेका देश निर्माणमा अत्यावाश्यक पक्ष हो । विश्व सर्वहारा वर्गका महान दार्शनिक कार्ल माक्र्सको शब्द सापटी लिँदा युवाहरु हो, जिते संसार छ, हारे केही पनि छैन । यसको मतलब संसारभरीका युवा वर्गमा जित्नका लागि साहस र आँटको जरुरत छ…

Image

डिकेश लामा झापा,जेठ ३०।लामो समय निषेधाज्ञाका कारण झापा जिल्लामा चल्ला उत्पादन गर्ने किसानले जिउँदो चल्ला खाल्डो भित्र पुर्न बाध्य भएका छन् । बजारमा चल्ला विक्री नभए पछि करोडौं मुल्यका चल्ला खाल्डोमा पुर्नु पर्ने अवस्था आएको चल्ला उत्पादन गर्दै आएका व्यवसायीले गुनासो पोखेका छन् । एउटा चल्ला उत्पादन गर्दा ५५ रुपयाँ…

Image

कनकाई अनलाईनपोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँड्दै गण्डकी प्रदेश पनि मध्यावधि निर्वाचनको विकल्पमा जाने हो कि भन्ने सम्भावनालाई चिर्दै अन्ततः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो बहिर्गमनको बाटो रोजेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री हुनका लागि दाबी पेस गर्दा गुरुङ पनि ओलीकै पथमा लम्किएको…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाद्धारा स्थापना हुन लागिरहेको अक्सिजन प्लान्ट निर्माणका लागि नेकपा एमाले (ओली समुहको) भातृ संगठन राष्ट्रिय युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैँया आर्थिक सहयोग गरेको छ ।पार्टीका सुभेक्षुकहरुबाट संकलित सो रकम युवा संघका कनकाई नगर अध्यक्ष विश्वबिजय खरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्नुभएको…

Image

कनकाई अनलाईनउपचारका लागि आवश्यक रकमको अभावमा मृत्यु कुरिरहेको झापा कनकाई नगरपालिका ३ एकान्तटोलका ४५ बर्षिय प्रकाश बुडाथोकी हेम एण्ड माया फाउण्डेशनले २० हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।लिभरको समस्याका कारण अस्वाभाविक रुपमा पेट फुलेर ओछ्यान परेका बुडाथोकीले उपचारका क्रममा आफ्नो भएको ७ धुुर जमिन समेत बिक्री गरेर हाल आवाश…

Image

मन्जिल नेपालदुधे,जेठ २८।कोरोनाका कारण गरिएको निशेधाज्ञाले दैनिक हातमुख जोड्न समस्या भएको भन्दै झापाको शिवसताक्षी नगरपालिकाका एक सय जना विपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बिच किरात याक्थुङ्ग चुम्लुङ ईजरायलका नेपाली दाताहरुको सहयोग तथा किरात याक्थुङ्ग चुम्लुङ शिवसताक्षी १० को आयोजनामा खाद्यान्न सामग्री वितरण गरिएको हो ।…