राजनीति
Image

गौरादह । गौरादह नगरपालिकामा कांग्रेस उम्मेदवार रोहितकुमार शाह मेयरमा निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत प्राप्त गरे । गौरादह एमाले सांसद् दिपक कार्कीको क्षेत्र हो । शाहका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए । नगरको उपमेयरमा १०…

Image

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । योसँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित निकालेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती…

Image

  लीलाराज झापाली आफ्नै मित्र एकराज उप्रेतीलाई  २ हजार २ सय १९ मतको विशाल मतअन्तरले स्थानिय तहको पहिलो निर्वाचनमा हराएका राजेन्द्रकुमार पोखरेल   आजको दिनदेखि कनकाई नगरपालिकाको मेयर बनेका छन् । आज साँझ निर्वाचन आयोगद्धारा घोषणा गरिएको मत परिणाममा नेकपा एमालेबाट मेयरको उम्मेद्धार बन्नुभएका पोखरेलले जम्मा ८ हजार ४ सय १६ मत…

Image

लीलाराज झापाली । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रका दुई गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । हल्दीवारी गाउँपालिकाको अध्यक्षमा रविन्द्र लिङ्देनले ३९४३ मत ल्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेकपा एमालेकी मन्जु सिटौलाले ३५४३ मत ल्याउनुभयो । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका डम्बर…

Image

  लीलाराज झापाली सुरुङ्गा , असार १८ गते । झापाका अधिकांस स्थानीय तहको मतगणनामा विवाद भएर पुन मतगणना गरिदा मतपरिणाम आउनमा ढिलाई भएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाको १ नम्बर वार्डमा मतपत्रको सङ्ख्या भन्दा उम्मेद्धारले पाएको मतसङ्ख्या वढी भएको भन्दै १८ घण्टा मतगणना रोकिएको थियो । वार्डनम्बर ७ मा माओवादी…

Image

  कनकाई संवाददाता कनकाई नगरपालिकामा एमालेले एकपछि अर्कौवाड जित्ने क्रममा २ नम्बर वार्डको नतिजासमेत पुरै सेटमा जित हासिल गरेको छ । एमालेका परशुराम गिरीले ७३४ मतका साथ वार्डअध्यक्ष जित्नुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुन राईले ५४५ मत ल्याउनुभयो । परशुरामले राईलाई १८९ मतअन्तरले पराजित गर्नुभएको हो ।…

Image

  कनकाई अनलाईन कनकाई नगरपालिकामा मेयर र उपमेयरका दुवै उम्मेद्धारहरु नेकपा एमालेले जित्ने निश्चित भएको छ । कनकाई नगरपालिकाको पहिलो मतपेटिका खोलिएदेखिनै एमालेका मेयरका उम्मेद्धार राजेन्द्र पोखरेल र उपमेयरमा एमालेकी उम्मेद्धार मन्जुदेवि प्रसाईले लिड गरिरहनुभएको छ । हालसम्म जम्मा ७२३९ मत परिणाममा एमालेका मेयरका उम्मेद्धार पोखरेलले जम्मा ३२९९ मत पाउनुभएको…

Image

  कनकाई संवाददाता कनकाई नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्दै गईरहेको छ । आज दिउसोमात्रै १ नम्बर वार्डमा नेकपा एमालेले पुरै प्यानलनै विजय गरेको ६ घण्टा वित्न नपाउदै कांग्रेसले ९ नम्बर वार्डमा एक सदस्य वाहेक वार्डअध्यक्ष र अन्य ३ सदस्य सहित जम्मा ४ सदस्यमा आफ्नो पार्टीको जित निकालेर एमालेलाई टक्कर दिएको…

Image

  कनकाई अनलाईन झापाको बुद्धशान्ति गाउँपालिकाको ७ नम्बर वार्डमा माओवादी केन्द्रका वार्डअध्यक्षका उम्मेद्धार मात्रिका पौडेल विजयी हुनुभएको छ । पौडेलले ३०८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्धार निरकुमार सुवेदीले २५६ मत ल्याउनुभयो भने कांग्रेसका उम्मेद्धार निधिराम आचार्यले १५४ मत ल्याउनुभयो । वार्डका वाकी सदस्य…

Image

कनकाई अनलाईन नेकपा एमालेले कनकाई नगरपालिकाको १ नम्बर वार्डमा पुरै प्यानलै विजयी भएको छ । आज विहान गनिसकिएको मतपरिणाम अनुसार कांग्रेसका वडाअध्यक्षका उम्मेद्धार रोशनराज पोखरेलले ८७९ मत ल्याउदै वडाअध्यक्षमा विजयी भए । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसक संम्भु खड्काले ६१० मत मात्र ल्याए । पोखरेलले कांग्रेसका उम्मेद्धार खड्कालाई २७७ मत अन्तरले…