फोटो ग्यालरी
Image

कनकाई अनलाईन १६ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको अवशर पारी झापा गाउँपालिकाका ३! महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ . न्य’न सेवाका विच गाउँघरमा सेवा गरिरहेका महिला स्वायंमसेविकालाई गाउँपालिकाले सेवामा सहयोग प’गोस भनेर साइकल वितरण गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनुभयो . साईकल प्राप्त…

Image

कनकाई अनलाईन प्रथम बाह्रदशी स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता बुधवारदेखि झापाको बाह्रदशीमा संचालन भएको छ । चारदिन सम्म संचालन हुने प्रतियोगितामा झापाका १४ वटा गाउँपालिका र नगरपालिकाले सहभागिता जनाउँने भएका छन् । खेल संचालक समितिका अध्यक्ष रामदर्शन तामाङको सभापतित्व रहेको प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका…

Image

कनकाई अनलाईन बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ । निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेका थिए । क्याम्पसको सञ्चालक समितिमा प्रगतिशिल समुहबाट उम्मेदवार भएका…

Image

कनकाई अनलाईन सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी हुनुभएको छ । उहाले ७ सय १२ मत ल्याएर विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक असोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाउनुभयो ।

Image

कनकाई अनलाईन लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो । यसअघि कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा…

Image

कनकाई अनलाईन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्वाचन परिणाम नआउँदै उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । शनिबार साँझ काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरि वर्तमान सरकारको उपनिर्वाचन समेत धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको बताए । ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा…

Image

कनकाई अनलाईन सल्यान । कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का धर्मे बुढाथोकी ९ज्वाला० निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी निर्वाचित भएका हुन् । नेकपाका धर्मे बुढाथोकीले ७९२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका…

Image

कनकाई अनलाईन कन्चनपुरको पुनर्वास नगरपालिकामा आज भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् । यसअघि रोल्पाको थवाडमा समेत नेकपाका जनकबहादुर बुढामगर अत्याधिक मतले…

Image

कनकाई अनलाईन रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ । १२८४ मतदातामध्ये २०९ मत खसेको…

Image

कनकाई अनलाईन झापाको अति विपद स्थानका रुपमा परिचित कनकाई नगरपाकिलाका अगुवा रेडक्रसकर्मी, जनप्रतिनिधि तथा पत्रकारका लागि २ दिने विपत न्युनिकरण प्रतिकार्य तालिम सुरुङ्गामा सुरु भएको छ । कनकाई नगरपालिकाको आयोजनामा भएको सो तालिममा श्रीनाथ गण चारआली ब्यारेकका सेनानी दिनेश भण्डारी र नभराज फुयाँलले विपदका वेला उद्धारका लागि खटिएका स्वायमसेवकहरुले अपनाउनुपर्ने…