Browsing: समाचार

कनकाई अनलाईनरोटरी क्लव कनकाई सुरुङ्गाले कनकाई नगरपालिकालाई ६ थान स्वास्थ्य सामाग्री पिपिई प्रदान गरेको छ ।रोटरी क्लवका अध्यक्ष कुमारमणि पोखरेल,…

कनकाई अनलाइन झापा,जेठ ५।प्रेरस अर्गानिक कृषि फर्मको आज उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।झापा गाउँपालीका-६ निवासी सनित राई र झापा गाउँपालीका-७…

कनकाई अनलाईनकनकाई नगरपाकिलाद्धारा आफ्ना नागरिकको सुरक्षा र खाद्यान्न वितरणका लागि बनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ का पूर्व शिक्षक…

लीलाराज झापालीकनकाई नगरपालिकाले आफ्ना नगरमा रहेका गर्भवती महिलाहरुका लागि चार पटकसम्म मान्यताप्राप्त स्वास्थ केन्द्रमा ४ पटकसम्म गर्भको चेकजाँच गर्ने महिलालाई…

कनकाई अनलाइन झापा,जेठ ४।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-६ शरणामती स्थित…

कनकाई अनलाईनभद्रपुर– केही महिनादेखि रोकिएको हात्तीको उपद्रो फेरि सुरु भएको छ । हात्तीले वालीनालीमा क्षति गर्नेदेखि लिएर ज्यानैसम्म लिने गरेको…

कनकाई अनलाइन झापा,जेठ ३।झापा गाउँपालीकामा २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। स्वाब संकलन गरिएका बिसैजनाको पिसीआर बिधीबाट गरिएको परिक्षणमा…

कनकाई अनलाईनकाठमाडौं कोरोना भाइरस कोभिड१९ ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु…