Browsing: स्थानीय समाचार

झापा, १६ फागुन ःप्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका…

केशब चापागाईं,मदरगाछ,फागुन १६। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रका ३५ जना कृषकलाई पानी तान्ने मोटर बितरण गरेको छ ।नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकको उत्पादन…

कनकाई अनलाईनझापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जित्नुभएको छ । जेनियम युवा क्लब…

कनकाई अनलाईनकनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड माविमा संचालित अन्तरमावि स्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोडस्थित निधि माविले जितेको छ ।आज…

झापा, १५ फागुन :झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ ।…

केशब चापागाईं,मदरगाछ,फागुन १५ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ…

चन्द्रकला भण्डारी झापा, १४ फागुन ःचियाको चुस्कीबाट बिहानको कामकाज शुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको…