Browsing: स्थानीय समाचार

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजक कनकाई भेट्रान क्लव सुरुङ्गाले जितेको छ ।शनिवार…

कनकाई अनलाईनशिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ । आज भगवती…

कनकाई अनलाईनसुरुङ्गा । झापाको सुरुङ्गामा सम्पन्न द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२२ को ग्रान्ड फिनालेबाट सिनियरतर्फको उपाधि रोशना डाँगी र…

कनकाई अनलाईनशिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले…

कनकाई अनलाईनझापा । जिल्ला विपद् व्यवस्थापन केन्द्र झापा ९डीसीएमसी०ले छिमेकी देशहरूमा कोरोना भाइरसको नयाँ भेरियन्ट वीएफ–७ फैलिइरहेको भन्दै जिल्लामा सतर्कता…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा(५ बस्ने…

कनकाई अनलाईन‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल ९खाद्यपुरक० सामाग्री औषधिका रूपमा फार्मेसीबाट कारोबार हुने गरेको छ। चिकित्सकको सिफारिसमा फार्मेसीबाट…

शरणामती।झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाई/भैँसीलाई एक हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । झापाको झापा गाउँपालिका वडा…