लीलाराज झापाली । यहाँका संघ संस्थाले लोकप्रिय कार्यक्रमको घोषणा गर्ने तर त्यसलाई निरन्तरता नदिनेक्रम बढेको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाले ५ बर्ष पहिले यहाँस्थित सुकेडागी सामुदायिक वन समुहको ३ बिगाह जमिनलाई घेरावारा गरि लायन्स बन घोषणा गरेको थियो । केहि वर्षसम्म निक्कै तामझामका साथ विरुवा रोप्ने घेरावारा गर्ने…
कनकाई अनलाईन क्यासर रोगबाट थलिनुभएका झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय चानक उप्रेतीलाई विदेशमा बस्ने दुई झापाली युवाले २० हजार रुपैँया सहयोग गर्नुभएको छ । चानक विगत ४ बर्षदेखि क्यान्सर रोगले थलिनुभएको छ । उप्रेतीलाई झापा गाउँपालिका ६ घरभई हाल रोजगारीमा अमेरिकामा रहदै आउनुभएका मेघराज सिटौलाले १० हजार…
लीलाराज झापाली । सुरुङ्गा साउन २० गते । बर्खा याममा दक्षिणी झापा गाउँपालिकाको ५ वटा वाडवासीहरुको प्राय भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कित ठुलो जोखिम मोलेरै सानो माइ तरेर वारीपारी गर्नुपर्दथियो नभए २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन तर यस बर्षको बर्खायाममा भने यस…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ५ चप्रामारीमा विद्युत सर्टभई आगलागि हुदा दुइतले काठको घर जलेर पुर्णतय नष्ट्र भएको छ । सोमवार विहान करिव ११ बजे स्थानीय सोमनाथ अधिकारीको घरमा आगलागि हुदा उनको २ तले काठको घर जलेर नष्ट्र भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । आगलागिलाई विर्तामोड र दमक…
लीलाराज झापाली । फिल्मी शैलीमा नै इलाका प्रहरी कार्यालय सुरुङ्गाको गस्ती प्रहरी टोलीले चोरी गरि भाग्दै गरेको अवस्थामा चोरिएको ८ लाख रुपैँया बराबरको सामान बरामद गरि पिडित परिवारलाई फिर्ता गरी ठुलो नोक्सानीबाट जोगाएको छ । कनकाई नगरपालिका ३ सुरुङ्गाको विनोद भण्डारीको घरबाट आइतवार राती चोरी गरि भाग्दै गरेको अवस्थामा चोरी…
लीलाराज झापाली झापामा पछिल्लो समय धान तथा चिया खेतीमा भन्दा कृषकहरु काष्ठजन्य रुखविरुवा खेतीमा आकर्षित बन्न थालेका छन । झापामा १५ स्थानीय तहमध्ये कनकाई नगरपालिका लगायातका कतिपयले घरनक्सा पास गराउनका लागि अनिवार्य रुपमा २ रुख लगाइएको हुनुपर्ने नियमनै बनाएपछि स्थानीयहरु रुख खेतीमा थप आकर्षित बनेका हुन । विरुवा लगाउन चाहने…
कनकाई अनलाईन । २८ सालको झापा विद्रोहका नायक तथा प्रधानमन्त्री केपि शर्मा ओलीका राजनैतिक गुरु समेत मानिने सहिद रामनाथ दाहालको परिवार सहिद दर्जन सहिद तथा वेपत्ता परिवारलाई आज सुरुङ्गामा सम्मानित गरिएको छ । सहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानको २६ औ स्मृति दिवशको आयोजनामा सुरुङ्गामा आयोजित सहिद तथा वेपत्ता परिवार…
कनकाई अनलाईन झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री बितरण गरीएको छ । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजीत एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरीएको हो । समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाइ एकथान ह्वील चियर,एक…
कनकाई अनलाईन नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपाकिला क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई निशुल्क मिटर प्रदान गरिनेमा पहिलो चरणमा नगरको वार्डनम्बर १ , २ र ३ का १३५ जनालाई आज निशुल्क मिटर प्रदान…
कनकाई अनलाईन झापा कनकाई नगरपालिका निवासी कवि साहित्यकार ज्ञानराज सुवेदीको सत्रौ कृति खण्डकाव्य ज्ञान सरोवरको विशेष कार्यक्रमका विच प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेले विमोचन गर्नुभयो । कनकाई बहुमुखी क्याम्पसको सभाहलमा कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा भएको विमोचन कार्यक्रममा सो कृतिको न्यौपाने , साहित्यकार डाक्टर पुण्यप्रसाद पौड्याल , कवि साहित्यकार देविचरण भण्डारी ,…