साहित्य
Image

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा आगामी वैशाख ४ गते शनिवारदेखि हुने प्रथम कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई भेट्रान क्लव सुरुङ्गाले भद्रपुर भेट्रानको सामना गर्ने भएको छ ।प्रतियोगिताको आयोजना वारेमा आयोजकले मंगलवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि खेल तालिका समेत सार्वजनिक गरेको छ…

Image

कनकाई अनलाईन भद्रपुर जेसीजले नयाँ वर्ष २०७८ को आगमनलाई स्वागत गर्दैे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकाश) को अध्यक्षता तथा पूर्व सांसद पुष्पराज पोखरेलको प्रमुख आतिथ्यमा जेसीज सचिवालयमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा भद्रपुर७ का वडाध्यक्ष तथा कार्यबाहक नगरप्रमुख विनोद पोखरेल,…

Image

कनकाई अनलाईन विर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिक पाँचौं वर्षमा प्रवेश गरेको छ । जिल्लाकै कान्छो दैनिक पत्रिका इजलास ०७४ बैशाख १ गतेबाट नियमित प्रकाशित हुँदै आएको हो । झापाको विर्तामोडबाट प्रकाशित इजलासले अखवारसहित आफ्नो अनलाइन न्यूज पोर्टल इजलास डटकम सञ्चालन गर्दै आएको छ । सामाजिक विकृति विसंगति, भ्रष्टाचार र…

Image

कनकाई अनलाईनझापा गाउँपालिकाले यस बर्ष सामुदायिक विद्यालयका किशोरीको शिक्षामा सहयोग पुर्याउने उद्धेश्यका साथ गाउँपालिका क्षेत्रमा रहेका तीन ओटा सामुदायिक बिध्यालयमा अध्यनरत छात्रालाई १५२ थान साइकल बितरण गरेको छ । गाऊँपालिकाको डिल्लीराज मा.बि. कुवाडीदेवि मावि र महेन्द्रमाविमा अध्यानरत् पिछडीएका समुदायलाई लक्षित गरि आयोजित साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो…

Image

कनकाई अनलाईनकनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालकालागि ख्याम ओली पुनः निर्वाचित भएका छन् ।हिजो राती भएको मतगणनामा ओलीले १७ मत अन्तरले सन्तोस रायमाझिको नेतृत्वलाई पराजित गर्दै ओली निर्वाचित बनेका हुन । कुल २५९० मत खसेकोमा ओलीले १२१८ मत प्राप्त गर्नुभयो भने रायमाझिले १२०१ मत प्राप्त गर्नुभयो । ओलीलाई बर्तमान…

Image

Poem-Offerings from the God I offer you a complete life and beauty,Making good or bad is upto you as duty;I offer you a tree of ways and it’s branches,Winning or learning is upto you as chances. I offer you all success and full happiness,Trying or crying is upto you for…

Image

कनकाई अनलाईनझापाको सुरुङ्गामा ३ सय वढी स्वदेशी विदेशी परिकारको साथमा स्टार होटलकै हैसियातमा होटल क्वीन प्यालेस खुलेको छ ।यस क्षेत्रका युवा व्यावसायी बिजय गजुरेलले सुविधा सम्पन्न होटलको संचालन गर्नुभएको हो । स्वदेशी र विदेश ओरजिनल स्वादका पारखीहरुलाई लक्षित गरि होटल संचालनमा ल्याइएको र विदेशबाट नेपालका पूर्वी क्षेत्र भ्रमणका लागि आउने…

Image

कनकाई अनलाईनतराईकै पुरानो कनकाई सामुदायिक वन समुह सुरुङ्गाको आज निर्वाचन सम्पन्न भएको छ ।कुल २८६१ म्तमा २५९० मत मात्रै खसेको जनाइएको छ । अब केहिवेरमा मतगणना थालिने हाम्रा संवाददाता सिएम शर्माले बताए । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राप्रपाको प्यानल, नेकपा एमालेको छुट्टै प्यानल र विवेकशील साँझाको…

Image

कनकाई अनलाईनसुरुङ्गा । आज सोमवार चैत ३० गते हुने निर्वाचनमा कनकाई सामुदायिक वनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राप्रपाको सयुक्त गठबन्धनलाई एमालेका ख्याम ओली र विवेकशीलका नारायण ओलीले कडा टक्कर दिदै छन ।विवेकशीलका ओली यसअघि पनि सुरुङ्गामा अस्तित्वमा रहेका सबै दलहरु एकतिर हुदा झिनो मतले निर्वाचन हारेका उम्मेद्धार हुन ।…

Image

कनकाई अनलाईनबिर्तामोड, चैत २९ । झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ । बिर्तामोडले शिवसताक्षी स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले जितेको छ । खेलको ५४ औँ मिनेटमा बिर्तामोडका सूर्य टुडुुले पहिलो गोल गरेका थिए । दोस्रो गोल बिर्तामोडकै नरेन्द्र खत्रीले…