कनकाई अनलाईन झापा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगर क्षेत्रकै एक निजी विद्यालयमा ‘जेसीबी लगाएर स्कूल भत्काइदिन्छु’ भनेपछि त्रासको वातावरण सिर्जना भएको छ । नगर प्रमुख शिवाकोटी नेतृत्वको २४÷२५ जनाको समूह बिना अनुमति स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिजर्ना भएको बिर्तामोड–५ स्थित अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल…
कनकाई अनलाईन ७० औ प्रजातन्त्र दिवशको अवशर पारेर आज कनकाई नगरपालिका ५ स्थित विपि वन वाटिकामा प्रजातन्त्रका सेनानी विपि कोइरालको पुर्णकदको शालिक अनावरण गरिएको छ । कनकाई नगरपाकिलाको १३ लाख १३ हजार रुपैँयाको लागतमा निर्माण गरिएको सो शालिकको प्रजातन्त्रका सेनानी तथा पूर्व राष्ट्रिय सभाका सदस्य डिल्लीप्रसाद सिटौला र कनकाई नगरपालिकाका…
कनकाई अनलाईन झापामा पछिल्लो समय काठ चोरी तस्करीको घटना वढेसगै डिभिजन वन कार्यालय र शसस्त्र वन रक्षक टोलीले आफ्नो गतिविधि समेत बढाएको छ । बुधवार कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाको शसस्त्र वन रक्षक टोली र दहिझोडा सामुदायिक वनसमुहको गस्ती टोलीको अर्जुनधारा नगरपालिका ४ स्थित दहिझोडा सामुदायिक वन क्षेत्रभित्र राती…
कनकाई अनलाईन झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् ।झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिवारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र झापा गाउँपालिकासमेतको लगानीमा घर निर्माण गरी आज एक समारोहका बीच हस्तान्तरण…
कनकाई अनलाईन बाँकेको कोहलपुरमा गोरखापत्रको कोहलपुर संस्करण सुभारम्भ गरिएको छ । बुधबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरि कोहलपुर संस्करणको सुभारम्भ गरिएको हो । गोरखापत्र स्थापना भएको करिब १ सय १९ वर्षपछि कोहलपुरबाट गोरखा पत्रको संस्करण औपचारीक रुपमा प्रकाशन सुरु गरिएको गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठले जानकारी दिए । प्रजातन्त्र दिवसको…
कनकाई अनलाईन झापाको शिवसताक्षी झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि हालै सम्पन्न लिग बिजेता र उपबिजेता मछेन्द्र र त्रिभुवन आर्मी क्लव फेरि एकपटक आमने सामने हुने भएका छन । बुधवार सम्पन्न प्रतियोगिताको अन्तिम पहिलो चरणको खेलमा गोर्खा ब्वाइज स्पोर्टिङ क्लब रुपन्देहीलाई २–१ गोल अन्तरले पराजित गर्दै सानमिगल मच्छिन्द्र…
कनकाई अनलाईन सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा प्रतिष्ठीत मनाङ्ग मस्र्याङ्गदी क्लव आयोजक सतासीधाम स्पोर्टिङ क्लब संग स्तव्ध वनेको छ । आयोजकले उद्धघाटन खेलमै चर्चित मनाङ्ग मरस्याँङ्गदी संगको कष्टपुर्ण जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको हो । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले…
कनकाई अनलाईन । झापाका पूराना व्यावसायी मध्येमा मानिने अग्रवाल परिवारमा शोक परेको छ । झापा सुरुङ्गाका युवा व्यावसायी दिनेश अग्रवालको आज विहान उपचारका क्रममा निधन भएको छ । ४० बर्षिय दिनेश अग्रवाल कालुको आज विहान उपचारका क्रममा विर्तासिटी अस्पतालमा निधन भएको छ । अग्रवाल सुरुङ्गामा लामो समयदेखि सुरुङ्गा हाट लगायात…
कनकाई अनलाईन झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आइतवार(आज) देखि तेस्रो सताक्षी गोल्डकप सुरु हुदै छ । शनिवारदेखि हुने तयारी भएपनि जारी ए डिभिजन फुटबल लिगका कारण गोल्डकप एक दिन पछि सरेको हो । उद्घाटन खेल फागुन ४ गते आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुने छ ।…
कनकाई अनलाईन अत्याधिक रासायनिक मलखादका कारण झापाको कृषकको खेत बिग्रिएपछि माटोको उर्बराशक्ति बढाउन र आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि झापाका कृषलाई लोकल प्रजातिका गाई बितरण अभियान थालिएको छ । झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट हरियाली अभियान अन्र्तगत कृषकलाई लोकल प्रजातिको गाई निशुल्क वितरण गर्न सुरु गरिएको हो । झापामा मात्रै यस…