कनकाई अनलाईन सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा प्रतिष्ठीत मनाङ्ग मस्र्याङ्गदी क्लव आयोजक सतासीधाम स्पोर्टिङ क्लब संग स्तव्ध वनेको छ । आयोजकले उद्धघाटन खेलमै चर्चित मनाङ्ग मरस्याँङ्गदी संगको कष्टपुर्ण जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको हो । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले…
कनकाई अनलाईन । झापाका पूराना व्यावसायी मध्येमा मानिने अग्रवाल परिवारमा शोक परेको छ । झापा सुरुङ्गाका युवा व्यावसायी दिनेश अग्रवालको आज विहान उपचारका क्रममा निधन भएको छ । ४० बर्षिय दिनेश अग्रवाल कालुको आज विहान उपचारका क्रममा विर्तासिटी अस्पतालमा निधन भएको छ । अग्रवाल सुरुङ्गामा लामो समयदेखि सुरुङ्गा हाट लगायात…
कनकाई अनलाईन झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आइतवार(आज) देखि तेस्रो सताक्षी गोल्डकप सुरु हुदै छ । शनिवारदेखि हुने तयारी भएपनि जारी ए डिभिजन फुटबल लिगका कारण गोल्डकप एक दिन पछि सरेको हो । उद्घाटन खेल फागुन ४ गते आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुने छ ।…
कनकाई अनलाईन अत्याधिक रासायनिक मलखादका कारण झापाको कृषकको खेत बिग्रिएपछि माटोको उर्बराशक्ति बढाउन र आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि झापाका कृषलाई लोकल प्रजातिका गाई बितरण अभियान थालिएको छ । झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट हरियाली अभियान अन्र्तगत कृषकलाई लोकल प्रजातिको गाई निशुल्क वितरण गर्न सुरु गरिएको हो । झापामा मात्रै यस…
कनकाई अनलाईन जारी ए डिभिजन फुटबल लिगका कारण झापामा हुन लागेको यो सिजनकै पहिलो सताक्षी गोल्डकप एक दिन पछि सरेको छ । जारी लिगको मिति सरेका कारण यहि फागुन ३ गतेदेखि हुने भनिएको तेस्रो सताक्षी गोल्डकप एक दिन पछि सारेर फागुन ४ गते देखि आयोजना गरिन लागेको आज पत्रकार सम्मेलनको…
भीमप्रसाद अधिकारी मुलुकको राजनीति झनझन विकृत र भ्रष्ट हुदै गइरहेको छ । खाडी क्षेत्रमा साठी लाख भन्दा माथी नेपालीहरु रुदै आएका छन । नेपाली चेली वेटी जताततै विक्री भइरहेका छन । दुई तिहाई बहुमतको सरकार लाचार छ । लगाउन र खान नपाएकै कारण भोक भोकै रहनेको संख्या वडदो छ ।…
कनकाई अनलाईन कनकाई नगरपालीका वडा न. २ जामुनवारी निवासी सरोज अधिकारी द्वारा निर्देशन भएको स्याड सङ हालै मात्र हाईलाईटस नेपाल को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। १६ वर्ष कै किशोर उमेरमा उनले रजिना रिमाल को सुमधुर स्वर हरेको घायल बनायौ गित को निर्देशन गरेर आफ्नो निर्देशन को यात्रा…
कनकाई अनलाईन प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो समक्ष झापाका विभिन्न कलेजमा अध्यानरत् विद्यार्थीहरुले आफ्नो अध्यानपछिको व्यावसायीक योजना सुनाएका छन । झापाको कनकाई नगरपालिका ३ स्थित युनिक कलेजले आयोजना गरेको व्यावसायिक योजना धारणा प्रस्तुतीकरणमा आफुले पछि गर्ने योजनाको वारेमा प्रष्टाएका हुन । कार्यक्रममा १७ वटा कलेजबाट…
कनकाई अनलाईन गत मंगलवार झापाको विर्तामोड २ चारपानेमा जलाएर हत्या गरिएका भारतीय नागरिक सुभान शेखको हत्या आफ्नै साथीबाट भएको खुलेको छ । प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि उनका साथीहरु बिर्तामोड नगरपालिका २ का १८ बर्षिय लक्ष्मण यादव र २० बर्षिय करण चौधरीले मादक पदार्थ सेवन…
कनकाई अनलाईन झापा कनकाई नगरभित्र रहेका पूर्व प्रहरी संगठन कनकाई नगर कार्यसमितिको अध्यक्षमा पुन हरिप्रसाद सेडाईँ सर्वसम्मत हुनुभएको छ । संगठनको सुरुङ्गास्थित कनकाई सामुदायिक वनसमुहको सभाहलमा भएको दोस्रो अधिवेशनबाट सेढाईको नेतृत्वमा नयाँ समिति बनेको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा अग्नि नेपाल, सचिवमा अम्वर लिम्बु सहसचिवमा बाबुराम कार्की कोषाध्यक्षमा दुर्गा…