कनकाई अनलाईन
शरणामती – झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० का लागी ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको कुल बजेट प्रस्तुत गरेको छ
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले प्रत्येक वर्ष मृत्यु संस्कारमा दिदै आएको सहायता रकम आगामी आर्थिक वर्षका लागि बढाएर प्रतिपरिवार १५ हजार बनाएको बताइन ियसका लागी कुल ३७ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन िगाउँपालिकाले चालु आर्थिक वर्षमा मृत्यु सहायता रकम प्रतिपरिवार १० हजार दिदै आएको थियो
ि
यता आगामी आर्थिक वर्ष देखि सिंचाईका लागी कृषकहरुले ५०५ विद्युत महशुल निशुल्क पाउने भएका छन् िउपाध्यक्ष थपलियाले १२ औं गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषकलाई सिंचाई कार्यको लागी विद्युत महशुलमा बढीमा ५०५ सम्म अनुदान प्रदान गर्नका निमित्त २० लाख विनियोजन गरिएको बताइन
ि