Kanakai Online

आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण


सोमवार, साउन १४, २०८१ |

श्रावण १४, बिर्तामोड , आदर्श स्कुल अफ मेनेजमेन्ट ,बिर्तामोड को आयोजना नव आगन्तुक विद्यार्थी र तिन का अभिभावक लाई लक्ष्यित गरी अभिमुखिकरण कार्यक्रम सप्पन्न गरेको छ।

कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस गरी १०० विद्यार्थी र तिन का अभिभावक लाई कलेज को नियम तथा कलेज मा हुने विभिन्न क्रियाकलाप का बारे मा अभिमुखिकरण र कलेज ले गर्दै आएको लागु औसध विरुद्ध को अभियान ,जनचेतना कार्यक्रम “असत्य मार्ग” प्रस्तुत गरिएको थियो।

कलेज का सस्थापक तथा डाइरेक्टर सन्जोग खरेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा स्यम कार्यक्रम मा अध्यक्ष ले कलेज को विभिन्न कार्यक्रम बारे बताउनु भएको कार्यक्रम मा निती तथा नियमन का बारे मा कलेज का विद्यार्थी ब्यबस्थापन प्रमुख यज्ञराज कडरिया ले बताउनु भएको कार्यक्रम मा स्वागत मन्तव्य कलेज का तालिम बिभाग प्रमुख दीपक दास ले राख्नु भएको कार्यक्रम मा लागु औसध वारे को सचेतना मा रि- बिर्थ सेन्टर का संचालक राजु गिरि ले सहजीकरण गरेको कार्यक्रम को सन्चालन कक्षा १२ का विद्यार्थी युना भटराई र सन्ध्या गरुङ ले सन्चालन गरेका थिए।

सम्बन्धित खबर