कनकाई अनलाईन
रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लि को छैटौ बार्षिक उत्सव को अवसर पारेर दमक शाखा ले नेपाल रेडक्रस सोसाइटि उप शाखा दमक को प्राबिधिक सहयोग मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा पुर्व नेपाल साकोस का अध्यक्ष , दमक सुनचादि व्यावसायी संघका चन्द्र गजमेर , दमक शाखाका रन्जित बराईली , बिर्तामोड शाखाका प्रेम गिरि तथा विभिन्न संघ सस्था का अघुवा हरु को आथित्यतामा सम्पन्न गरि दमक स्थित होटल ज्प् मा एजेन्सि सम्मान तथा रिफ्लेसमेन्ट कार्यक्रमको सभापति शाखा का प्रमुख सुदर्शन दाहाल ले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सिनिएर एजेन्सि मेनेजर प्रकाश श्रेष्ठ , रन्जित बराईलि , एजेन्सि देउमान गुरुङ र शन्तोस साहाले मन्तब्य राख्नु भएको कार्यक्रम संचान दमक शाखाका मार्केटिङ चन्द्र न्यौपानेले गर्नु भएको थियो । उक्त एजेन्सि कार्यक्रममा संस्थाको छैटौ बार्षिक उत्सबको केक समेत काटिएको थियो ।


