Kanakai Online

बाह्रदशीमा आली लगाउन गएका जितुको खेतमै मृत्यु


आइतवार, असार २४, २०८० |

झापाको बाह्रदशीमा आली लगाउन गएका एक व्यत्तिको खेतमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ४ घर भएका ६० बर्षीय जितु मर्डी रहेको चकचकी प्रहरीले जानाएको छ । माधक पदार्थ सेवन गरेर खेतको आली लगाउन गएका मर्डीको दिउँसो ३ बजे मृत्यु भएको हो । प्रहरीका अनुसार शव पोस्मार्टको लागि भद्रपुर लगिएको छ ।

सम्बन्धित खबर