Kanakai Online

साप्ताहिक राशीफलअसार १७ –२३, २०८०


आइतवार, असार १७, २०८० |

मेषःआइतवार र सोमबार प्रतिकूल समय छ । बाँकीदिनहरु भाग्यशाली छन् । पशुचौपायाबाटलाभमिल्नेछ । वैदेशिक क्षेत्रमा सफलतामिल्ने योग छ । पिताको आशीर्वाद लिएर कामगर्दा लाभहुनेछ । आम्दानीमा वृद्धि हुनेछ । सन्तानको प्रगतिमा मन रमाउनेछ । धर्मलाभहुनेछ । पदोन्नतीको योग छ ।पैतृक सम्पत्तीको सुख मिल्नेछ । ससाना स्वास्थ्य समस्याहरु हटेर जानेछन् ।


वृषः सोमबार र मंगलबार चोटपटकको भय रहेकाले सावधानीअपनाउनु पर्नेछ । बाँकीदिनहरु शुभ छन् । विपरीत लिंगीमित्रकामदतले महत्वपूर्णकामहरु बन्नेछन् । दाम्पत्यजीवनमामनोमानिल्यता बढेर जानेछ । व्यावशायिक साझेदारहरुसँग गरिएको लगानीको उचितप्रतिफलमिल्नेछ । भाग्योदयको समय छ । सुखवृद्धि तथाकर्मक्षेत्रमाआप्mनो प्रभावजमाउन सकिनेछ ।


मिथुनःवित्तीय क्षेत्र राम्रो रहनेछ । शेयर कारोबारमा गरेको लगानीबाट उचितप्रतिफलमिल्नेछ । रोग, ऋण र शत्रुहरुको समस्याको जञ्जीर केहीहदसम्मभएपनिखुकुलो हुनेछ । मानसम्मानमा वृद्धिको योग छ । पतिपत्नीबिचमामधुरता छाउनेछ । वैदेशिक क्षेत्रमागरिएको प्रयास सफलहुनेछ । यो साता योजनाहरुमा सफलतापाउनकालागिगोपनीयतामाविशेष ध्यानदिनुपर्नेछ ।


कर्कटः उपहार चिट्ठा आदिमा गरेको लगानी खेर नजाला । प्रेम प्रसंगहरु चल्नेछन् । सफलतापनिमिल्नेछ । विवाहितहरुलाई सन्तानप्राप्तिको योग पनि रहेको छ । बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट होला । योजनाहरुले पूर्णतापाउनेछन् । मावलीतर्फबाट कुनै विशेष समाचार आउला । पार्टनरहरुको भरपूर सहयोग मिल्नेछ । साताको उत्तरार्ध केहीप्रतिकूल छ ।


सिंहःससानाबिमारहरु बल्झिने संभावना छ । खास गरी छाती वा पेटसम्बन्धि समस्या रहला । आमाको स्वास्थ्यविषयले पनिचिन्ता रहला । मंगलवार उप्रान्तशुभ समयआउनेछ । शिक्षामा सफलतामिल्नेछ । परीक्षाप्रतियोगितामा सफलतामिल्नेछ । प्रेमजीवन सकारात्मक रहनेछ । वैदेशिकयात्राको योग पनि रहेको छ । वैवाहिक सुखमा वृद्धि हुनेछ । विजयप्राप्तिको समय छ ।


कन्याःद्रव्यादिलाभको समय छ । यो साता छोटो दुरीको यात्राहोला । साहस र पराक्रममा वृद्धि भएर जानेछ । मंगलबारदेखिबिहिबारसम्मको समय केहीप्रतिकूल छ । आमाको स्वास्थ्यमा समस्याझेल्नुपर्ला । चिताएकाजतिकाम र योजनाहरुलाई पूर्णतादिननिकै संघर्ष गर्नुपर्ने देखिन्छ । साताको उत्तरार्ध आर्थिक दृष्टिले शुभ रहनेछ । प्रतिष्पर्धामा सफलताको योग छ ।
तुलाःबोलीको गलत अर्थ लाग्नेछ । वाणीमा सावधानीअपनाउनुहोला । दाहिने आँखा र कानमा सामान्य समस्याहुने देखिन्छ । सञ्चिता गरेर राखेको रकमवाधनखर्च गर्नुपर्नेछ । योजना गरे अनुसार कामनबन्दादिक्दारी बढ्न सक्छ । तरपनितपाईँको जोश र जाँगरमाकमीहुनेछैन । इच्छाशक्ति बढेर जानेछ । भाइबहिनीको सहयोग मिल्नेछ ।


वृश्चिकःसाताको पूर्वाद्धमा शीरमाविराजमानचन्द्रमाकाकारण शरीरमा स्फुर्ती आउनेछ । मनमा सन्तोष उत्पन्नहोला । अन्नादीलाभहोला । मिष्ठान्नभोजनको आनन्दले मन प्रशन्न रहला । मंगलबार उप्रान्तखर्चवृद्धिको समय छ । खर्चमा नियन्त्रण गर्नुहोला । आफन्तहरुको सहयोगको अपेक्षानगर्नु नै उचितहुनेछ । तपाईँको साहस र पराक्रमले सफलतादिलाउनेछ ।


धनुःकुनै दण्ड जरिवानामा परिएला । अनावश्यकखर्चवृद्धि हुने देखिन्छ । कुनै वादविवादमाचुप रहनु नै तपाईँको हितमाहुनेछ । खर्च नियन्त्रण गर्ने प्रयास नगरे संकट होला । आफन्तहरुको सहयोग पनिखासै मिल्नेछैन यो साता । तर वैदेशिक क्षेत्रकाकाममा सफलतामिल्नेछ । इच्छाशक्ति र हिम्मत पराक्रममावृद्धि भएर जानेछ । तपाईँको मनोबल उच्च रहनेछ ।


मकरः आम्दानीको विभिन्नमार्गहरु भेटिनेछन् । आम्दानीमा वृद्धि भएर जानेछ । अभीष्ट पूरा हुनेछन् । आपूmभन्दा ज्येष्ठ परिवारका सदस्यहरुको मदतमिल्नेछ । मंगलबार, बुधबार र शनिवार समय केहीप्रतिकूल छ । झुट्टा आरोपहरु सहनुपर्ला । नसोचेको क्षेत्रमाधनखर्च हुँदाआर्थिक समस्याआउला । बाँकीदिनहरु शुभ छन् । अन्नलाभ, मिष्ठान्न भोजनको प्राप्तिपनि देखिन्छ ।


कुम्भःविहिबार र शुक्रबार कुनै जरिवानाआदिमा परिएला । अनावश्यकवादविवादमा परिने साथै झुटा आरोपहरु आइलाग्ने संभावना छ । बाँकीदिनहरु शुभ छन् ।वैदेशिक क्षेत्र सकारात्मक रहनेछ । कर्मक्षेत्रमातपाईँले गर्नुभएको काम र मिहेनतको चर्चा चल्नेछ । गररहेको कामबाट प्रशस्तफाइदाहुनेछ । कर्मक्षेत्र बलियो छ । इच्छाशक्तिमा कमीआउनेछैन ।

मीनः राज्यबाट दण्डित हुनुपर्ला । कामहरु अधुरै रहलान । दोहोर्याएर मिहेनत गरे सफलतामिल्नेछ । मंगलबारदेखि समय राम्रो छ । कर्मक्षेत्र बलियो छ । पैतृक सम्पत्तीबाट मनग्यफाइदाहोला । पिताजीको तर्फबाट हदैसम्मको सहयोग मिल्नेछ । प्रशासनिककामहरु बन्नेछन् । विहिबार उप्रान्तमात्र इच्छाइएका काम र योजनाहरुले पूर्णतापाउलान ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिनाबनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलानगर्न, कुनैपनिकर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषिमौदगल्य ज्योतिष अनुसन्धानतथा परामर्श केन्द्र
कनकाई न.पा, सुरुंगा, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्तिच ।ग्रहैव्र्याप्तमिदं सर्वँ त्रैलोक्य सचराचरम् ।।”

सम्बन्धित खबर