Kanakai Online

सुकुम्बासी वस्तीका १४ घरपरिवारलाई निशुल्क विधुतीय मिटर वितरण,


शनिवार, जेठ २०, २०८० |

जेठ २०,मोरङ/ मोरङको जहदा गाउँपालिका वडा नम्बर ५ मा रहेको जगुवा टोलमा रहेको सुकुम्बासी बस्तिका १४ घर परिवारलाई विधुत्ती मिटर वितरण गरिएको हो।

जीवन विकास समाज अन्तर्गत सामाजिक विकास परियोजना कार्यक्रमको आयोजना र जिवन विकास लगुवित्त वित्तीय संस्था लिमिटेड मझारे शाखाको आर्थिक सहयोगमा सुकुम्बासी बस्तीमा मिटर हस्तान्तरण गरेको जीवन विकास समाज अन्तगर्त सामाजिक विकास परियोजना कार्यक्रम को सामाजिक संवाहक परिचालक अभय मगरले बताएका छन। माननीय सांसद योगेन्द्र मण्डल को प्रमुख आथित्यतामा १४ सुकुम्बासी घरपरिवार लाई नि: शुल्क विधुत्ती मिटर जडान सम्पन्न गरेको मगरले बताए ।

सम्बन्धित खबर