झापा/झापाको हाल्दिबारी गाउपालिका वडा नं ४ को बडाबारिमा रहेक महेन्द्र मा.वि मा विद्यार्थीको समुह बाट भावना निरौला को अध्क्षतामा नौ सदस्य पाताञ्जल योग बिज्ञान समिति चयन भएको छ।
पाताञ्जल योग समिति हल्दिबारीका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षयत्तामा कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष सन्त कुमार थापा,विशिष्ट अथिती पाताञ्जल योग समिति प्रदेश प्रमुख केशव काम्राकार, विशिष्ट अथिती पाताञ्जल समिति जिल्ला अध्यक्ष स्याम ल्वागुन ,जिल्ला सदस्य जय प्रसाद पोख्रेल, विद्यालय प्रमुख चक्र बादुर बस्नेत, वडा सदस्य सुनिल बाह्रकोटि , विभिन्न क्लब का पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
पाताञ्जल योग बिज्ञान विद्यार्थी समिति महेन्द्र मा.वि मा अध्यक्ष भावना निरौला,उपाध्यक्ष शृस्टी पोख्रेल ,महा सचिव अर्पना भट्रराई,सचिव सुरेन्द्र प्रधान ,कोशाध्यक्ष विजय विश्वकर्मा, सदस्य सुजिता कोइराला, सदस्य भुमिका राजवंशी, सदस्य विवेक पौडेल र सदस्य अनिता राजवंशी लाई उक्त विद्यालय को समितिमा सर्वसम्मत छनोट गरिएको पाताञ्जल योग समिति हल्दिबारि अध्यक्ष मिलन विश्वकर्माले बताएका छन।