कनकाई अनलाईन
झापा हल्दिबारी झापाको हाल्दिबारी गाउँपालिका वडा नम्बर ४ ले अति बिपन्न ५० घर परिवार अर्थात २५० सदस्यहरुलाई नेपाल सरकार को स्वास्थ्य बिमा निशुल्क रुपमा वडाले गरेको वडा अध्यक्ष सन्त कुमार थापाले बताए ।
यसबाट वडा भित्रका अति बिपन्न परिवारहरु बिरामी हुदा औसधी उपचार गर्न आर्थिक समस्याका कारण अब बन्चित हुनु नपर्ने वडा अध्यक्ष थापाले बताए ।
२५० सदस्य स्वास्थ्य बिमाबाट औसधिउपचारमा प्रत्यक परिवार बापत एक लाखको दरले
उपचार खर्च स्वास्थ्य बिमाले बेहोर्नु कुरा स्वास्थ्य बिमा अभिकर्ता प्रकाश खतिवडाले बताए ।