Kanakai Online

३५ सय मतले केपी ओली अगाडि


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
दमक, मङ्सिर ६ गते । झापाको क्षेत्र नं‍ ५ मा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धको तर्फबाट उम्मेद्वार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं।५ ले विहान सार्वजनिक गरेको मतपरिणाम अनुसार ओलीको ८ हजार ९७८ मत र अधिकारीको ५ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार ३४८ मत गणना भएको छ।