Kanakai Online

झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
६ मंसिर, काँकडभिट्टा । झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

सम्बन्धित खबर