कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को प्रदेश ख मा सघयि लोकतान्त्रकि राष्ट्रयि मंञ्च पार्टीको तर्फबाट कान्छो उम्मेद्धार स्वामी प्रसाद लिम्बु राजाले आफ्नो घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन ।
’दाप सहतिको खुकुरी ’चुनाब चन्हि बाट युवा तथा उमेदवार ३० बर्षयि राजा कनकाई नगरपालकिा ०७ दुर्गापुर निवासी । उहाँ वभिन्नि सामाजकि संघ सस्थामा आबद्ध साथै नर्मिाण व्यावसायी समेत हुन । नागरकि तथा युवा हरु माझ लोकपृय युवा संघयि लोकतान्त्रकि राष्ट्रयि पार्टीको जल्लिा उपाध्यक्ष समेत रहेका छन । उनीले नेतृत्व गरेको पार्टीले गत स्थानीय तह नर्विाचनमा उनकै विशेष सकृयतामा कन्काई न पा ७ वाड मा काग्रेस सगको तालमेल मा प्यानल नै विजयी भएको थियो ।
कनकाईमा अन्य ठुलो पार्टीले एउटा पन िपरषिद सदस्य नभएको कनकाईमा संघयि लम्बिुवान पार्टीको भने कनकाई ७ मा परषिद सदस्य जतिेर जनप्रतनिधिमिा कनकाईकै तेस्रो पार्टी बनेको छ । लम्बिुले आफु युवा मात्रै नभएर यस क्षेत्रको समस्यासग समेत नजकि रहेका कारण आफुले चुनाव जतिेमा संघयिताको सफल कार्यान्वयन र स्थानीय क्षेत्रको वकिास नर्मिाणका लाग िसक्दो पहल गर्ने बताउँनुभयो । युवा नेता लिम्बुले आफ्नो बिजयी पछि पहिलो काम पहिचान सहितको प्रदेशको नामाकरण गर्ने र प्रदेशको लागि विकास निर्माण र कृषि र युवा स्वरोजगारका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
राजाले कनकाई नगरपालिकाका ७ वटा वार्ड, झापा गाउँपालिकाका ७ वटा वार्ड र शिवसताक्षीका केहि वार्डहरुमा एकसरो घरदैलो कार्यक्रम सकाइसकेको र यसलाई पुर्न घरदैलोमा जुटिरहेको राजाले जानकारी दिनुभयो ।