कनकाई अनलाईन
फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । एसियाली देशमै आयोजना हुँदा
मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।
विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ ।
नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।
विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।
विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।
समूह ‘ए’
कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
मंसिर ४ गते( कतारविरुद्ध इक्वेडर ९राति ९ः४५ बजे०
मंसिर ५ गते( सेनेगलविरुद्ध नेदरल्यान्ड्स ९राति ९ः४५ बजे०
मंसिर ९ गते( कतारविरुद्ध सेनेगल ९राति ६ः४५ बजे०
मंसिर ९ गते( नेदरल्याण्ड्सविरुद्ध इक्वेडर ९राति ९ः४५ बजे०
मंसिर १३ गते( इक्वेडरविरुद्ध सेनेगल ९राति ८स्४५ बजे०
मंसिर १३ गते( नेदरल्याण्ड्सविरुद्ध कतार ९राति ८स्४५ बजे०
समूह ‘बी’
इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
मंसिर ५ गते( इंग्ल्याण्डविरुद्ध इरान ९साँझ ६स्४५ बजे०
मंसिर ५ गते( अमेरिकाविरुद्ध वेल्स ९राति १२स्४५ बजे०
मंसिर ९ गते( वेल्सविरुद्ध इरान ९दिउँसो ३स्४५ बजे०
मंसिर ९ गते( इंग्ल्याण्डविरुद्ध अमेरिका ९राति १२स्४५ बजे०
मंसिर १३ गते( वेल्सविरुद्ध इंग्ल्याण्ड ९राति १२स्४५ बजे०
मंसिर १३ गते( इरानविरुद्ध अमेरिका ९राति १२स्४५ बजे०
समूह ‘सी’
अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
मंसिर ६ गते( मेक्सिकोविरुद्ध पोल्यान्ड ९राति ९स्४५ बजे०
मंसिर ६ गते( अर्जेन्टिनाविरुद्ध साउदी अरेविया ९दिउँसो ३स्४५ बजे०
मंसिर १० गते( पोल्याण्डविरुद्ध साउदी अरेविया ९साँझ ६स्४५ बजे०
मंसिर १० गते( अर्जेन्टिनाविरुद्ध मेक्सिको ९राति १२स्४५ बजे०
मंसिर १४ गते( पोल्याण्डविरुद्ध अर्जेन्टिना ९राति १२स्४५ बजे०
मंसिर १४ गते( साउदी अमेरिकाविरुद्ध मेक्सिको ९राति १२स्४५ बजे०
समूह ‘डी’
फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
मंसिर ६ गते( फ्रान्सविरुद्ध अष्ट्रेलिया ९राति १२स्४५ बजे०
मंसिर ६ गते( डेनमार्कविरुद्ध ट्युनिसिया ९साँझ ६स्४५ बजे०
मंसिर १० गते( ट्युनिसियाविरुद्ध अष्ट्रेलिया ९दिउँसो ३स्४५ बजे०
मंसिर १० गते( फ्रान्सविरुद्ध डेनमार्क ९राति ९स्४५ बजे०
मंसिर १४ गते( अष्ट्रेलियाविरुद्ध डेनमार्क ९राति ८स्४५ बजे०
मंसिर १४ गते( ट्युनिसियाविरुद्ध फ्रान्स ९राति ८स्४५ बजे०
समूह ‘इ’
स्पेन, कोस्टारिका, जर्मनी, जापान
मंसिर ७ गते( स्पेनविरुद्ध कोस्टारिका ९राति ९स्४५ बजे०
मंसिर ७ गते( जर्मनीविरुद्ध जापान ९साँझ ६स्४५ बजे०
मंसिर ११ गते( जापानविरुद्ध कोस्टारिका ९दिउँसो ३स्४५ बजे०
मंसिर ११ गते( स्पेनविरुद्ध जर्मनी ९राति १२स्४५ बजे०
मंसिर १५ गते( जापानविरुद्ध स्पेन ९राति १२स्४५ बजे०
मंसिर १५ गते( कोस्टारिकाविरुद्ध जर्मनी ९राति १२स्४५ बजे०
समूह ‘एफ’
बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया
मंसिर ७ गते( बेल्जियमविरुद्ध क्यानडा ९राति १२स्४५ बजे०
मंसिर ७ गते( मोरोक्कोविरुद्ध क्रोएसिया ९दिउँसो ३स्४५ बजे०
मंसिर ११ गते( बेल्जियमविरुद्ध कोरोक्को ९साँझ ६स्४५ बजे०
मंसिर ११ गते( क्रोएसियाविरुद्ध क्यानडा ९राति ९स्४५ बजे०
मंसिर १५ गते( क्रोएसियाविरुद्ध बेल्जियम ९राति ८स्४५ बजे०
मंसिर १५ गते( क्यानडाविरुद्ध मोरोक्को ९राति ८स्४५ बजे०
समूह ‘जी’
ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
मंसिर ८ गते( स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन ९दिउँसो ३स्४५ बजे०
मंसिर ८ गते( ब्राजिलविरुद्ध सर्विया ९राति १२स्४५ बजे०
मंसिर १२ गते( क्यामरुनविरुद्ध सर्विया ९दिउँसो ३स्४५ बजे०
मंसिर १२ गते( ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड ९राति ९स्४५ बजे०
मंसिर १६ गते( सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड ९राति १२स्४५ बजे०
मंसिर १६ गते( क्यामरुनविरुद्ध ब्राजिल ९राति १२स्४५ बजे०
समूह ‘एच’
पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
मंसिर ८ गते( उरुग्वेविरुद्ध दक्षिण कोरिया ९साँझ ६स्४५ बजे०
मंसिर ८ गते( पोर्चुगलविरुद्ध घाना ९राति ९स्४५ बजे०
मंसिर १२ गते( दक्षिण कोरियाविरुद्ध घाना ९साँझ ६स्४५ बजे०
मंसिर १२ गते( पोर्चुगलविरुद्ध उरुग्वे ९राति १२स्४५ बजे०
मंसिर १६ गते( घानाविरुद्ध उरुग्वे ९राति ८स्४५ बजे०
मंसिर १६ गते( दक्षिण कोरियाविरुद्ध पोर्चुगल ९राति ८स्४५ बजे०
प्रि–क्वाटरफाइनल
मंसिर १७ गते शनिबार
४९। समूह ‘ए’को विजेताविरूद्द समूह ‘बी’को उपविजेता ९राति ८स्४५ बजे०
५०। समूह ‘सी’को विजेताविरूद्द समूह ‘डी’को उपविजेता ९राति १२स्४५ बजे०
मंसिर १८ गते आइतबार
५१। समूह ‘ए’ को उपविजेताविरूद्द समूह ‘बी’ को विजेता ९राति १२स्४५ बजे०
५२। समूह ‘डी’ को विजेताविरूद्द समूह ‘सी’ को उपविजेता ९राति ८स्४५ बजे०
मंसिर १९ गते सोमबार
५३। समूह ‘ई’ को विजेताविरूद्द समूह ‘एफ’ को उपविजेता ९राति ८स्४५ बजे०
५४। समूह ‘जी’ को विजेताविरूद्द समूह ‘एच’ को उपविजेता ९राति १२स्४५ बजे०
मंसिर २० गते मंगलबार
५५। समूह ‘एफ’को विजेताविरूद्द समूह ‘इ’ को उपविजेता ९राति ८स्४५ बजे०
५६। समूह ‘एच’को विजेताविरूद्द समूह ‘जी’को उपविजेता ९राति १२स्४५ बजे०
क्वाटरफाइनल
मंसिर २३ गते शुक्रबार
५७। खेल नम्वर ४९ को विजेताविरूद्द खेल नम्बर ५० को विजेता ९राति १२स्४५ बजे०
५८। खेल नम्वर ५३ को विरूद्द खेल नम्बर ५४ को विजेता ९राति ८स्४५ बजे०
मंसिर २४ गते शनिबार
५९। खेल नम्वर ५१ को विजेताविरूद्द खेल नम्बर ५२ को विजेता ९राति १२स्४५ बजे०
६०। खेल नम्वर ५५ को विजेताविरूद्द खेल नम्बर ५६ को विजेता ९राति ८स्४५ बजे०
सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१। खेल नम्वर ५७ को विजेताविरूद्द खेल नम्वर ५८ को विजेता ९राति १२स्४५ बजे०
मंसिर २८ गते बुधबार
६२। खेल नम्वर ५९ को विजेताविरूद्द खेल नम्वर ६० को विजेता ९राति १२स्४५ बजे०
तेस्रो स्थान
पुस २ गते शनिबार
६३। पहिलो सेमिफाइनल उपविजेताविरूद्द दोस्रो सेमिफाइनल उपविजेता ९राति ८स्४५ बजे०
फाइनल
पुस ३ गते आइतबार
६४। पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता राति ८स्४५ बजे