Kanakai Online

माइधारमा फुटबल जितेमा सुगुर पुरस्कार


शनिवार, साउन ७, २०७९ |

कनकाई अनलाईन
हामीले गाउँघरमा भाले र खसी कप फुुटबल हेर्दै र खेल्दै आइरहेकै हो अब झापाको माईधारमा जिल्लामै प्रथमपटक सुगुर र रागा पुरस्कार राखेर नकआउट फुटबल हुने भएको छ ।


केएनके स्पोटिङ्ग क्लव माइधार र किरात युथ क्लवको आयोजनामा आगामी साउन १३ गतेदेखि ४ दिनसम्म स्थानीय केएनके खेल मैदानमा हुने प्रतियोगितामा प्रथम पुरस्कार जिउदो रागा २०० केजीको र दोस्रो पुरस्कार १०० केजीको जिउदो सुगुर राखिएको छ ।

खेल जिल्लाका एन्फा रेफ्रीबाट खेलाइने जनाईएको छ

सम्बन्धित खबर