Kanakai Online

सनराईज बैँक सुरुङ्गाको मेहेन्दी उत्सव


सोमवार, साउन २, २०७९ |

कनकाई अनलाईन
सनराईज बैँक सुरुङ्गाले आज आफ्ना महिला ग्राहक र यस क्षेत्रका महिलाहरुका लागि मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ ।


साउन महिनामा हरियो चुरा मेहन्दीको महिलाहरुमा वेग्लै महत्व रहेकोले बैँकको सुरुङ्गा साखाले मेहन्दी उत्सवको आयोजना गरेको बैँकका सुुरुङ्गा साखाका प्रमुख तेजबहादुुर थापामगरले बताउँनुभयो ।

मेहन्दी उत्सवमा जुनु ब्युुटी पार्लरले सहजिकरण गरिदिएको र मेहन्दी उत्सवमा यस क्षेत्रका सय वढी महिलाहरुको सहभागिता रहेको बैँकका डिल्लीराम सापकोटाले बताउँनुुभयो । मेहन्दी उत्सवको कनकाई नगरपालिकाको कार्यपालिका सदस्य कृष्णमाया भुजेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर